हिमाली गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिमाली
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाबाजुरा
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षगोविन्दबहादुर मल्ल [१] (नेपाली कांग्रेस)
 • उपाध्यक्षचन्द्रादेवी बुढा (नेपाली कांग्रेस)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा८३०.३३ किमी (३२०.५९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,२१४
 • घनत्व११/किमी (२९/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बांधु गाविसको कार्यालय
वेबसाइटhimalimun.gov.np

हिमाली गाउँपालिका बाजुरा जिल्ला मा अवस्थित नेपालको एक गाउँपालिका हो ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गर्ने निर्णय भएपछि बाजुरा जिल्लामा पर्ने साविकका बिच्छया, रुगिनबांधु गाउँ विकास समिति हरूलाई जोडेर हिमाली गाउँपालिका बनाइएको हो ।[५][६] हिमाली गाउँपालिकाको कूल क्षेत्रफल ८३०.३३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडा मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ९,२१४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा हुम्ला जिल्ला , पश्चिममा बझाङ जिल्लागौमुल गाउँपालिका, उत्तरमा हुम्ला जिल्ला तथा दक्षिणमा बुढीनन्दा नगरपालिकास्वामीकार्तिक गाउँपालिका सँग जोडिएको छ ।[७]

सन्दर्भ सामाग्रीसभ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Himali "निर्वाचन परिणाम" (नेपालीमा), अन्तिम पहुँच जेठ २०७४ [dead link]
  2. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण" (नेपालीमा), अन्तिम पहुँच फागुन २०७३ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)" (नेपालीमा), नेपालखबर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-२८ मिति
  4. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?" (नेपालीमा), सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  5. "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७ 
  6. "गाउँ र नगरपालिका (सूची)" (नेपालीमा), थाहा खबर, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  7. "स्थानीय तहसभको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]