मधेशी जनअधिकार फोरम मधेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मधेशी जनअधिकार फोरम मधेश नेपालको एक राजनीतिक दल हो। यसले संविधान सभा निर्वाचन २०६४मा भाग लिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]