कृषि तथा वन विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृषि तथा वन विश्वविद्यालय
प्रकारसरकारी
स्थापना२०१०
कुलपतिनेपालका प्रधानमन्त्री
उप-कुलपतिप्रा. डा. कैलाश प्याकुरेल
विद्यार्थीहरूबि.भि.एससि. (५६)
बि.एस.सिएजी. (१६५)
बि.एससि. फरेस्ट्री (५०)
बि.एससि फिस्रिज (१५)
स्थान
रामपुर, चितवन र हेटौँडा, मकवानपुर
,
नेपाल
क्याम्पसचितवन र मकवानपुर
वेबसाइटafu.edu.np

कृषि तथा वन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको रामपुरस्थित केन्द्रीय क्याम्पस र हेटौडामा रहेको वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थित वन विज्ञान क्याम्पस मिलि बनेको विश्वविद्यालय हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाहिरी कडी[सम्पादन गर्नुहोस्]