केप भर्ड राष्ट्रिय फुटबल टोली
स्वरूप
(केप भर्ड राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Tubarões Azuis (Blue Sharks)[१] Crioulos (Creoles) | ||
---|---|---|---|
सङ्गठन | Federação Caboverdiana de Futebol | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Rui Águas | ||
कप्तान | Marco Soares | ||
सर्वाधिक उपस्थिति | Babanco (५०) | ||
सर्वाधिक गोलकर्ता | Héldon Ramos (१५)[२] | ||
गृह रङ्गशाला | Estádio Nacional de Cabo Verde | ||
फिफा कोड | CPV | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ६७ ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २७ (फेब्रुअरी २०१५) | ||
निम्न वरीयता | १८२ (अप्रिल २०००) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
केप भर्ड ०–१ अङ्गोला (केप भर्ड; १९७८) | |||
ठूलो विजय | |||
केप भर्ड ७–१ साओ तोमे र प्रिन्सिपी (प्राईया, केप भर्ड; १३ जून २०१५) | |||
ठूलो हार | |||
सेनेगल ५–१ केप भर्ड (माली; १२ फेब्रुअरी १९८१) केप भर्ड ०–४ घाना (प्राईया, केप भर्ड; ८ अक्टोबर २००५) गिनी ४–० केप भर्ड (कोनाक्री, गिनी; ९ सेप्टेम्बर २००७) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल २०१३) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, २०१३ |
केप भर्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केप भर्डको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो केप भर्डमा फुटबलको लागि शासकीय निकाय केप भर्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
फिफा विश्वकप विवरण
[सम्पादन गर्नुहोस्]फिफा विश्वकप रेकर्ड्स | ||||||||
---|---|---|---|---|---|---|---|---|
वर्ष | चरण | स्थान | खेलिएका खेलहरू | जित | बराबर | हार | का लागि | का विरुद्ध |
१९३० देखि १९७४ | पोर्चुगलको भाग | |||||||
१९७८ to १९८२ | फिफाको सदस्य थिएन | |||||||
१९८६ देखि १९९८ | प्रवेश हुन असफल | |||||||
२००२ देखि २०१८ | छनोट हुन असफल | |||||||
२०२२ | निर्णय हुन बाँकी | |||||||
२०२६ | ||||||||
जम्मा | ०/२१ | ० | ० | ० | ० | ० | ० |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Conheça as alcunhas das 16 seleções finalistas" [Meet the nicknames of the 16 finalists], एबोला (Portugueseमा), २ फेब्रुअरी २०१३, मूलबाट १६ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१३।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २०१३ मिति - ↑ Mamrud, Roberto; Stokkermans, Karel, "१०० उपस्थित र ५० अन्तर्राष्ट्रिय गोल गरेका खेलाडीहरू", आरएसएसएसएफ, अन्तिम पहुँच १७ फेब्रुअरी २०११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा केप भर्ड राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- केप भर्ड फिफा डटकममा
- राष्ट्रिय फुटबल टिम – केप भर्ड