सामग्रीमा जानुहोस्

चेन्नई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चेन्नैबाट अनुप्रेषित)
चेन्नई
चेन्नई (मद्रास) சென்னை
multinational
जनसङ्ख्या
 (2001)
 • multinational४३ लाख
 • क्रम4th
 • महानगर
८०.५ लाख
वेबसाइटwww.chennaicorporation.gov.in

चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम मद्रास, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्‍यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Development Plan for Chennai Metropolitan Area" (PDF), Govt. of India, April २००६, पृ: p.1, मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०९-१२  |month= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति
  2. "पॉपुलेशन, पॉपुलेशन इन एज ग्रुप ०-६ ऽ लिट्रेट्स ब्य सेक्स – सिटीज़ ऽ टाउन्स", वेब आर्कीव्स, अन्तिम पहुँच २००९-०३-०३ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]