छलीया नृत्य

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
छलिया नृत्यमा लगाउने पोषाक
छलिया नृत्य

छलीया नृत्य नेपालको सुदूर पश्चिममा विवाह, ब्रतबन्ध,जात्रा तथा पर्व विशेषमा नाचिने नृत्य हो । यो नृत्य लडाकू वीरहरूको विरतालाई प्रदर्शन गर्दै प्रस्तुत गरिन्छ । यस नृत्यमा नर्तकीहरूले आफुमा भएको ढालतरवार चलाउने सिप तथा दक्षताको प्रदर्शन गर्ने गर्दछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]