छलीया नृत्य
Jump to navigation
Jump to search
छलीया नृत्य नेपालको सुदूर पश्चिममा विवाह, ब्रतबन्ध,जात्रा तथा पर्व विशेषमा नाचिने नृत्य हो । यो नृत्य लडाकू वीरहरूको विरतालाई प्रदर्शन गर्दै प्रस्तुत गरिन्छ । यस नृत्यमा नर्तकीहरूले आफुमा भएको ढाल र तरवार चलाउने सिप तथा दक्षताको प्रदर्शन गर्ने गर्दछन् ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]