सामग्रीमा जानुहोस्

दिनेश अधिकारी रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची कवि तथा गीतकार दिनेश अधिकारीद्वारा रचित तथा उनका बारेका रचित रचनाहरूको संक्षिप्त सूची हो ।

कवितासङ्ग्रह/काव्य

[सम्पादन गर्नुहोस्]
  • अन्तरका छिटाहरू (२०३७)
  • धर्तीको गीत (२०४४)
  • आदिम आवाज (२०४५)
  • इन्द्रजात्रा (२०५१)
  • अतिरिक्त अभिलेख (२०५६)
  • सीमान्त सपना (२०६७)
  • भरियाको भूगोल (२०७३)
  • एउटा बस्तीको कथा (२०७२) (चार कविद्वारा संयुक्तलेखन)

बाल गीति-नाटक

[सम्पादन गर्नुहोस्]
  • जङ्गलको कथा जङ्गलको व्यथा (२०५८)

फोटो संस्मरण

[सम्पादन गर्नुहोस्]
  • तस्बीरको कथा (२०५८)
  • अविराम यात्रा (२०४८)
  • आफ्नै मन: आफ्नै आँगन (२०५४)
  • मन र मोडहरू (२०६३)
  • म बिर्सूँ कसोरी (२०७५)
  • कविताको मौसम (२०४०)
  • भावनाका मातहरू (२०४७)
  • सुख दु:ख (२०५०)
  • बोल बोल पाखाहरू (२०५४)
  • विरानो मन (२०५५)
  • परेलीको डिलमुनि (२०५६)
  • यात्रा (२०५७)
  • अनुभूति (२०५७)
  • लिपि (२०५९)
  • शब्द (२०६३)
  • सुन्ने कविता (२०६५)
  • रचना (२०६७)
  • देशको गीत (२०६९)
  • निखिता (२०७१)

अङ्ग्रेजी भाषामा अनूदित कृति

[सम्पादन गर्नुहोस्]
  • Mode of Life (२०६५) (कवितासङ्ग्रह)

हिन्दी भाषामा अनूदित कृति

[सम्पादन गर्नुहोस्]
  • संवेदना के स्वर (२०७१) (कवितासङ्ग्रह)
  • अन्तिम तयारी
  • अब के गर्ने होला?
  • आफ्नै बिरुद्धमा
  • आशङ्का
  • इतिहास
  • ईश्वर र मान्छे
  • एक्लै हिँडदाको आनन्द
  • औसत मान्छे
  • खुशी
  • खै! के भएको हो यो समयलाई
  • गाउँमाथि एउटा कविता
  • ग्रे-कोटभित्रको मान्छे
  • चेतनाको पीडा
  • जुम्ला
  • ट्रक ड्राइभर
  • ठूला मान्छेसँग सानो प्रश्न
  • तिमी को हौ?
  • धर्तीको गीत
  • धर्म-संकट
  • निःशब्द अभिब्यक्ति
  • नीलो बह
  • परदेशमा
  • पानीको गाँठो
  • फूल
  • बादलको तस्विर
  • भाउजू र सुनका दाँतहरू
  • मान्छे : आस्थाको अभिब्यक्ति
  • युद्धविराम
  • रामदुलारीको प्रश्न
  • विकासोन्मुख देशको मान्छे
  • विभाजित मृत्यु
  • विहे
  • शान्ति क्षेत्र - नेपाल
  • शासक र तर्क
  • सम्बन्ध
  • सिपाही
  • हट् घोडा हट् !
  • हतारको हाताभित्र
  • हर्कबहादुर
  • हिउँ र तिमी
  • हिटलरको दुर्भाग्य

गीतकार दिनेश अधिकारीद्वारा रचित २०७० असोज मसान्तसम्म रेकर्ड भै प्रचार प्रसारमा आएका गीतहरु

स्वतन्त्र रूपमा लेखिएका गीतहरु

[सम्पादन गर्नुहोस्]
क्र.सं.गीतको बोलगायक/गायिकासङ्गीतकाररेकर्ड भएको मितिएलवमको नाम, प्रकाशन वर्ष
निःश्वास ए ! चाँडै थाकी नजामीरा राणाराम थापासाउन, २०३९-
तिमी यसै लजायौरविन शर्माराम थापाअसार, २०४०सुख दुःख, २०५०
तिमी हर बिहानीदीपक जङ्गमदीपक जङ्गमअसोज, २०४०-
माटोमात्र देश होइनपवन गोले र साथीहरूदीव्य खालिङ्गअसार, २०४१देशको गीत, २०६९
उठाऊ माटो लगाऊ टीकोजुजुकाजी रञ्जित र श्याम मल्लशिवशङ्करसाउन, २०४१देशको गीत, २०६९
नाच मेरी बहिनी तिमीज्ञानु राणाशिवशङ्करसाउन, २०४१-
छाँगाको माया के भन्नुतारादेवीमीरा राणाशिवशङ्करपौष, २०४१देशको गीत, २०६९
तिमी जुन रहरलेज्ञानु राणादीव्य खालिङ्गपौष, २०४१द व्लु नोट्स, २०४१/सुख दुःख, २०५०
मलाई नजरको इशारा नदेऊप्रकाश श्रेष्ठराम थापामाघ, २०४१सुख दुःख, २०५०
१०इन्द्रेणी डुल्नेमीरा राणारविन शर्माराम थापावैशाख, २०४२-
११कुन डालीमा बसूँ भन १ओम गुरूङ्गदीव्य खालिङ्गवैशाख, २०४२-
१२परेलीमा आइ बस्छदीपेन्द्र थापाप्रकाश गुरूङ्गवैशाख, २०४२-
१३पग्लेर जाने हिउँ म हैनअरूण थापादिव्य खालिङ्गवैशाख, २०४२-
१४हातमा चुरा निधारमा टिकोसुनीता सुब्बाराम थापाजेठ, २०४२सुख दुःख, २०५०
१५तिमीलाई भाइ भनुँतारादेवीनातिकाजीभदौ, २०४२-
१६पहाड झुक्नुपर्छदिवाकर खड्का र राम थापाराम थापापौष, २०४२देशको गीत, २०६९
१७बन्धन छन् विपनामाकुन्ती मोक्तानशीला बहादुर मोक्तानचैत्र, २०४२सुख दुःख, २०५०
१८जीवन भनुँ त घात छभक्तराज आचार्यनोर्बु छिरिङ्गसाउन, २०४३सुख दुःख, २०५०
१९हेर हेर कत्ति राम्रो १तारादेवीनातिकाजीसाउन, २०४३-
२०सोंचे जस्तो हुन्न जीवनतारादेवीनातिकाजीकात्र्तिक, २०४४‘यात्रा’, २०५७/सुख दुःख, २०५०
२१यो सम्झिने मन छज्ञानु राणाज्ञानु राणा२०४४‘गीतियात्रा’ भाग—१, २०४४/सुख दुःख, २०५०
२२नजाऊ नजाउ जुनकिरीप्रेमध्वज प्रधान , बबी लामा र साथीहरूनातिकाजीभदौ, २०४५-
२३नजाऊ रानी जुनकिरीशासन गुरूङ्गमीरा राणाभदौ, २०४५-
२४चाहहरू चुकिसकेकुन्ती मोक्तानशीला ब. मोक्तानकात्तिक, २०४५-
२५हजुरलाई छातीभित्रमीरा राणानातिकाजीचैत, २०४५-
२६धेरै मन नडुलाऊ हैप्रकाश श्रेष्ठकुन्ती मोक्तानशीला ब. मोक्तानअसार, २०४६-
२७चाहे गीत सुनाऊप्रकाश श्रेष्ठप्रकाश गुरूङ्गअसार, २०४६परेलीको डीलमुनि,२०५६
२८भेटि नभेट्न सक्नेकिरण प्रधानदीव्य खालिङ्गभदौ, २०४६संझाउनी, २०६०
२९रूचाएँ तिमीलईप्रकाश श्रेष्ठराम थापाभदौ, २०४६‘भावनाका मातहरू’ २०४७
३०अँधेरोमा आँधी चल्योदिनेश सुब्बादिव्य खालिङ्गभदौ, २०४६‘भावनाका मातहरू’ २०४८
३१अस्ताए घामकुन्ती मोक्तानशीला ब. मोक्तानभदौ, २०४६‘भावनाका मातहरू’ २०४९
३२नदी हो कि हाम्रो ब्यथासुनीता सुब्बाप्रकाश गुरूङ्गभदौ, २०४६‘भावनाका मातहरू’ २०५०
३३प्यार हो कि सपनाकोकिरण प्रधानन्ह्यू बज्राचार्यअसोज, २०४६‘भावनाका मातहरू’ २०५१
३४म हेरिरहेछु अनुहार तिम्रोलोचन भट्टराई र जुजुकाजी रञ्जितराम थापाकात्तिक, २०४६‘भावनाका मातहरू’ २०५२
३५मुटुमा छ पोल्दोउदय सोताङ्गन्ह्यू बज्राचार्यमंसीर, २०४६‘भावनाका मातहरू’ २०५३
३६पिरतीले मन जित्योलोचन भट्टराईशम्भुजित बास्कोटामंसीर, २०४६‘भावनाका मातहरू’ २०५३/ यात्रा, २०५७
३७यो जीवनको कस्तोरविन शर्माशक्तिबल्लभमंसीर, २०४६‘भावनाका मातहरू’ २०५३
३८केही हैन बाँच्नुकुन्ती मोक्तानशीला ब. मोक्तानचैत, २०४६-
३९भोक लाग्दा भात मीठोसूर्य थुलुङ र रोमा अधिकारीमदन दीपविमजेठ, २०४७‘स्पन्दन’ २०४७
४०भोक लाग्दा भात मीठोममता दीपविम र क्रान्ति आलेमदन दीपविमजेठ, २०४७‘ममता’ २०४७
४१हाँसेकी छु आफ्नै खुसीलेपदमा शाखनातिकाजीजेठ, २०४७-
४२भन भन प्रियतमईना श्रेष्ठराम थापाअसार, २०४७-
४३ओंठ खोली बोल्दिन हैदिनेश सुब्बामानसिंह थुलुङसाउन, २०४७-
४४जुनेली रात छायोनीलम श्रेष्ठप्रकाश गुरूङ्गफागुन, २०४७-
४५प्यारो प्यारो धर्ती मेरोसुक्मित गुरूङ्ग र साथीहरून्ह्यू बज्राचार्यसाउन, २०४८-
४६आज हो कि भोलिसम्मसुक्मित गुरूङ्गप्रकाश गुरूङ्गभदौ २०४८‘रंगीन लहरहरू’ २०४८÷ सुख दुःख, २०५०
४७धर्तीको काख आकाशको छानोध्रुवनारायण मानन्धर र टिका भण्डारीबुलु मुकारुङ्गमंसीर, २०४८-
४८आज पनि तिम्रेै हुँ मदान प्र. गिरीराम थापाचैत, २०४८-
४९तिमीलाई भेटेपछिउषाकिरण अधिकारीमदन दीपविम२०४८‘मनको दूरी’ २०४८
५०किन आँखा तरेकोउदित नारायण झाविजयसिंह मुनालअसार, २०५०‘तिम्रो अधर’ २०५५
५१आँखैमा पढमीरा राणाराम थापा२०५०-
५२जीवन दिने देश मेरोमीरा राणा, यम बराल र साथीहरूराम थापापौष, २०५१-
५३जिन्दगीले कत्ति फेर्छनीरा रंजितशम्भुजित बास्कोटाभदौ, २०५३-
५४के लेखुँ म तिमीलाईरुपी सिंहमीरा राणा-
५५आँखाभरि तिम्रो छविअर्चना प्रधानदीपक जङ्गम२०५३‘अर्चना’, २०५३
५६दिन दिन गलेरैलोचन भट्टराईन्ह्यू बज्राचार्यजेठ, २०५४‘स्वर’ २०५५
५७कहिले छायाँसँग खसेंरामकृष्ण ढकालप्रकाश गुरूङ्गपौष, २०५४‘आशा’ २०५५
५८नेपाल मेरो प्राप्तिकुन्ती मोक्तानशीला ब. मोक्तानमाघ, २०५४देशको गीत, २०६९
५९घामजस्तै आयौ तिमीसुदेश शर्माचन्द्रराज शर्मामाघ, २०५४-
६०आज मेरी मायासँगआनन्द कार्कीराजुसिंहमाघ, २०५४‘फेरि तिम्रो याद आयो’ २०५५/ परेलीको डीलमुनी,....
६१फेरि तिम्रो याद आयोआनन्द कार्की र साथीहरूराजु सिंहमाघ, २०५४‘फेरि तिम्रो याद आयो’ २०५५/ परेलीको डीलमुनी,....
६२परदेशीको माया बस्योकुन्ती मोक्तानशीला ब. मोक्तान२०५४‘मेरो मन’ २०५५
६३पूmल सुँघे बास्नाभरिविमला राईन्ह्यू बज्राचार्यमाघ, २०५५‘मोहनी’ २०५६
६४यो मन्दिर यो मस्जिदअन्जान शाक्यअजय क्रान्तिफागुन, २०५५‘बहार’ २०५७ र देशको गीत, २०६९
६५बतास भए म चुमी राख्थेंसुक्मित गुरूङ्गयमन श्रेष्ठ२०५५‘परेलीको डिलमुनि’ २०५६
६६मैले ला’ को पिरती योममता दीपविमन्ह्यू बज्राचार्य२०५५‘ममता’ भाग—२, २०५५
६७यो सृष्टि छ तिमी नहुँदा अँध्यारोसत्यनारायण मानन्धरन्ह्यू बज्राचार्य२०५५‘बिरानीमा’ २०५६
६८पस्केर आफैलाईरमेश दियालीशिला ब. मोक्तान२०५५-
६९अघि अघि जिन्दगीरुवी जोशीन्ह्यू बज्राचार्यवैशाख, २०५६‘उकाली ओ¥हाली’ २०५६
७०कहिले लडें कहिले उठेंकुन्ती मोक्तानशीला ब. मोक्तानवैशाख, २०५६‘कीर्ति २०५६
७१आँखा तर्ने गाली गर्नेरविन शर्मानारायण ओलीवैशाख, २०५६‘सुनगाभा’ २०५७
७२उकालीमा चढे पनिरामकृष्ण ढकालन्ह्यू बज्राचार्यजेठ, २०५६‘आरोह’ २०५७
७३सधैंभरी तिम्रै मात्ररामकृष्ण ढकालसचिन सिंहजेठ, २०५६‘आरोह’ २०५७
७४हामी खेलाडी बढ्छौ अगाडिकुमार कान्छा , दीप तुलाधार, जीवन श्रेष्ठ र अन्य...दीप तुलाधरसाउन, २०५६-
७५सप्तरङ्गी इन्द्रेणी झैंकुमार कान्छा र सपनाश्रीमिलन मोक्तानभदौ, २०५६-
७६ओंठभरि दुख्छ जीवनगुलाम अलीजीवन श्रेष्ठभदौ, २०५६‘सम्बन्ध’ २०५६
७७हिजो तिमी सँगै थियौअञ्जान शाक्यअजय क्रान्तिअसोज, २०५६‘बहार’ २०५७
७८के अर्थ छ यो भीडको ?अन्जान शाक्यअजय क्रान्तिमंसीर, २०५६‘बहार’ २०५७
७९भाग खोसी आफन्तकोपार्वती राई र सरला राईशान्तिराम राईमाघ, २०५६-
८०दुखेर आफ्नै इच्छाहरूमाअन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०५७
८१मनको बानीअर्जुन दाहालशक्तिवल्लभ२०५६‘आवाज’ २०५६
८२सुख के हो ? पिर के हो ?अन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०५७
८३ज्यू ज्यानै गाल्यो निअन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०५७
८४पानी रै’ छ जिन्दगी योअन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०५८
८५यसैगरी हेरी राख १अन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०५९
८६जोडेको नाता चुँड्यौ तिमीलेअन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०६०
८७छाती सुसाउँछ मेरोअन्जान शाक्यअजय क्रान्ति२०५६‘बहार’ २०६१
८८मेरो हर खुसीमाजगदीश हमालशीला ब. मोक्तानजेठ, २०५७‘लहर’ २०५७
८९निठुरीको सम्झनालेज्ञान सुब्बाआनन्द राईवैशाख, २०५७-
९०आँखाभरि नआऊ हैयम बरालसचिन सिंहजेठ, २०५७‘मन’ २०५७
९१नहेरे झैं हजुरलेसरला राईशीला ब. मोक्तानजेठ, २०५७‘हजुरलाई’ २०५७
९२धनको मुख रातो हजुरकुन्ती मोक्तानआनन्द कार्कीशीला ब. मोक्तानजेठ, २०५७-
९३अघि अघि जिन्दगीलासमित राईन्ह्यू बज्राचार्यजेठ, २०५७शव्द, २०६३
९४मनमा आगो बालेरममता दीपविमदिपेश प्रधानअसार, २०५७ममता ३,
९५मान्छेले किन मान्छेलाईबाला भट्टराईयमन श्रेष्ठसाउन, २०५७-
९६मान्छेले किन मान्छेलाईयमन श्रेष्ठयमन श्रेष्ठसाउन, २०५७-
९७ज्युन जाने जिन्दगानीआनन्द कार्कीसचिन सिंहकात्तिक, २०५७‘रमझम’ २०५७
९८हामी पनि नागरिक हौंलोचन भट्टराई , कुन्ती मोक्तान र अन्यशीला ब. मोक्तानकात्तिक, २०५७-
९९म त बुन्थें तानमा हजुर १सुक्मित गुरूङ्गशक्तिबल्लभमंसीर, २०५७‘अनुभूति’ २०५७
१००तिमी मेरो जिन्दगी हौजुना प्रसाईराजु सिंहपौष, २०५७नजिक, २०६२
१०१रक्सी बेचें आलु बेचेंशर्मिला बर्देवाशक्तिबल्लभपौष, २०५७‘अनुभूति’ २०५७
१०२जिन्दगी यो मेरो हो किशर्मिला बर्देवासचिन सिंहपौष, २०५७‘फूलको जवाफ’ २०५७
१०३मेरो भन्नु ओताउनदीपक खरेलशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०४म हुँ रिक्सावालाआनन्द कार्कीशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०५अगेनीको ओदानसपनाश्रीशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०६घाम झर्नुभन्दा अघिशक्तिबल्लभशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०७जानेहरू नलगाऊप्रकाश श्रेष्ठशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०८कहिले पेट भर्ने होरामकृष्ण ढकालशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१०९नाम्लोमा खापीयम वरालशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
११०सबै थोक छ शहरमायोगेश वैद्यशक्तिबल्लभमाघ, २०५७‘अनुभूति’ २०५७
१११कसोरी भनुँ खै ?सुनिल लामाप्रकाश गुरूङ्गमाघ, २०५७‘बिन्ति बिसाउँछु’ २०५७
११२रातभरी पानी प¥योबि.के. गिरीगोपाल योञ्जन२०५७‘बन्धन’ २०५७
११३रातभरी पानी प¥योगोपाल योञ्जनगोपाल योञ्जन-
११४आफ्नो मन आफैलाईसपनाश्रीनीरमान गुरूङ्ग२०५७‘बिन्ती’ २०५७
११५मै मरी गए सम्झना राख्नुरामकृष्ण ढकालआलोकश्री२०५७‘हिमचुली’ २०५७
११६तिम्लाई माया गर्नु भन्यामोहन भूसालमोहन भूसाल२०५७‘अपेक्षा’ २०५७
११७मेरो रहर तिम्रो रहररामकृष्ण ढकालराजु सिंहवैशाख, २०५८‘आधार’ २०५९
११८कहाँबाट आयो आयोनलिना चित्रकारसचिन सिंहवैशाख, २०५८‘रङ्ग’ २०५८
११९किन यस्तो हुन्छ मलाई ?कुन्ती मोक्तानशीला ब. मोक्तानवैशाख, २०५८‘कुसुम’ २०५८
१२०केही हैन बाँच्नुदिनेश थामीमीरा राणाजेठ, २०५८-
१२१पाखाभरि फूल फुल्योपुनम पन्तकिरण कँडेलसाउन, २०५८‘प्रारम्भ’ भाग—१, २०५८
१२२तिमीले माया गर्छु भन्यौविमला राईओम बिक्रम विष्टसाउन, २०५८‘माया’ २०५८
१२३एक्लै ज्युन गा¥हो भयोलाक्पा शेर्पामदन दीपविमभदौ, २०५८‘लाक्पा’ २०५९
१२४कसोरी भनुँ खै ?सीतु खरेलशीला ब. मोक्तानफागुन, २०५८‘सिम्रिक’, २०५८
१२५फूलसँग बोलु‘ कि म ?देवीका प्रधानशिवशङ्कर२०५८‘लालीमा’, २०५९
१२६पिरतीले मन जित्योराजेन्द्र श्रेष्ठराजेन्द्र श्रेष्ठ२०५८‘अनुराग’, २०५८
१२७आज हो कि भोलिसम्मराजेन्द्र श्रेष्ठराजेन्द्र श्रेष्ठ‘अनुराग’, २०५८
१२८इन्द्रेणी डुल्ने अधर तिम्रोराजेन्द्र श्रेष्ठराजेन्द्र श्रेष्ठ‘अनुराग’, २०५८
१२९भन्न खोज्छु जब जबरीता महर्जनतीर्थ माली२०५८-
१३०कहाँ पुग्छ कुन्निशरद राईमणिकमल क्षेत्री२०५८-
१३१कहिले मीठो कहिले तीतोरामकृष्ण ढकालशीला ब. मोक्तान२०५८‘आग्रह’ २०५८
१३२ढोकामा बत्तिदीप श्रेष्ठदीप श्रेष्ठ२०५८‘शृङ्खला’, २०५९
१३३न हेर यसरी भो १विमला राईन्ह्यू बज्राचार्य२०५८‘माया’, २०५८
१३४छोडी जाने निर्मोहीकोपवित्रमान शाक्यन्ह्यू बज्राचार्य२०५८‘प्रशंसा’, २०५८
१३५के लेखुँ तिमीलाईदीपक खरेलन्ह्यू बज्राचार्यजेठ, २०५९‘आवर फिलिङ्ग’, २०५९
१३६बिर्सुं कसरी आफ्नै कहानीराजु गौचनशक्तिबल्लभअसार, २०५९‘लारी लरर’, २०६०
१३७ल्याएको छु मैले तिम्रो घरको सम्चाररविन शर्माशिला ब. मुक्तानअसार, २०५९‘सिलसिला’ २०५९
१३८नखुलेकै भए हुन्थ्योअशोक शर्मान्ह्यू बज्राचार्यसाउन, २०५९-
१३९फेरि पनि माया नै होमोहन भूसालराजु सिंहसाउन, २०५९‘अनुगमन’, २०५९
१४०आऊ आऊ छेउ बसआनन्द कार्कीशक्तिबल्लभअसोज, २०५९‘लिपि’, २०५९
१४१मानिसको बस्तीबीचराजेश पायल राईशिला ब. मोक्तानअसोज, २०५९‘लिपि’, २०५९
१४२आफैलाई सोधें खोंजेयम बरालराजु सिंहअसोज, २०५९‘लिपि’, २०५९
१४३आफ्नो माया आफ्नो खुशीकुन्ती मोक्तानन्ह्यू बज्राचार्यअसोज, २०५९‘लिपि’, २०५९
१४४स्वयम्भूका आँखाहरूइन्द्रजीत मिजाररञ्जीत गजमेरमंसीर, २०५९‘लिपि’, २०५९
१४५खोलाको बग्ने बानीलासमीत राईसचिन सिंहमंसीर, २०५९‘लिपि’, २०५९
१४६नछोए झैं छुदै थियौसपनाश्रीदीपक जङ्गममंसीर, २०५९‘लिपि’, २०५९
१४७आजलाई यत्तिकै भोरामकृष्ण ढकालआलोकश्रीमंसीर, २०५९‘लिपि’, २०५९
१४८मान्छे त म अर्कैको हुँफत्तेमान राजभण्डारीशम्भुजित बास्कोटामंसीर, २०५९‘लिपि’, २०५९
१४९आफ्नै लागि जिउन गा¥होरविन शर्माअम्बर गुरूङमंसीर, २०५९‘लिपि’, २०५९
१५०सयौं घात सहेकै हुँदीप श्रेष्ठप्रकाश गुरूङ्गपौष, २०५९‘लिपि’, २०५९
१५१पहाडमा जाडो बढेस्वरूपराज आचार्य र साथीहरूआलोकश्रीमाघ, २०५९राष्ट्रियता, २०६३
१५२खेलाडी हामी खेलाडी (जुडो)रामकृष्ण ढकाल , यम वराल, आनन्द कार्की र अन्य....दीपचन्द्र मोक्तान२०५९-
१५३लुक्न खोज्ने आँखालाईरोशन गुरूङ्गगणेश गुरूङ्ग२०५९‘स्नेह’, २०५९
१५४गाऊमा थ्यो खरको छानोपवन चामलिङन्ह्यू बज्राचार्यबैशाख २०६०आत्मा, २०६०
१५५विश्वभरिका किशोर ( किशोरीकोलोचन भट्टराई , जगदिश समाल र साथीहरुशीला बहादुर मोक्तान२५ असार २०६०२०६०
१५६म जे छु जहॉ छुप्रतिमा राजभण्डारीन्ह्यू बज्राचार्यजेठ २०६०तिमी, २०६०
१५७ओर्लिन्छ रात आं‘खामा मेरोपवित्र सुव्बादिनेश सुव्बा२०६०राजै, २०६०
१५८छेउमै बसे रिसाउनेरामकृष्ण ढकालआलोकश्रीअसोज २०६०आश्रय, जेठ २०६१
१५९पूmलको रङ्ग दिलमा भर्दैतेज आलेशक्तिबल्लभ२०६०मधुमास, २०६१
१६०माया गर्छु भनू‘ भनेउदितनारायण झाआलोकश्रीमदौ २०६०उपहार, २०६१
१६१ढुङ्गा जस्तै भयो मनउदय सोताङ्गउदय सोताङ्गमंसीर २०६०मर्म, २०६२
१६२ऑखामा लान्छु तस्बीर तिम्रोदिनेश थामीटिका भण्डारीपौष २०६०-
१६३के भो नि यस्तो जिन्दगी मेरोराजकुमार लामासचिन सिंहमाघ, २०६०-
१६४नेपाली १ हामी नेपाली १रबिन शर्मा, टिका भण्डारी, लोचन भट्टराई र रेखा शर्माटिका भण्डारीचैत, २०६०नौली, २०६१
१६५खै १ के मागू‘ तिमीसंग म ?रविन शर्माभूपेन्द्र रायमाझीपौष, २०६०-
१६६कत्ति हो कत्ति मायाको बाटोमनिला सोताङ्गउदय सोताङ्गबैशाख, २०६१मर्म, २०६१
१६७न तिमी भन्छौ मनका कुराविमला राईनारायण ओलीबैशाख, २०६१मनसुवा, २०६२
१६८थुङ्गा थुङ्गा फूलमाजगदिश समालरत्नबहादुर खड्गीबैशाख, २०६१-
१६९बोली राखौ हॉसी राखौंप्रभा भेटवालशंभुजित वास्कोटाअसार, २०६१प्रभा, २०६१
१७०कुन बाटो हेरु‘ ?बिमला राईसचिन सिंहअसार, २०६१मनसुवा, २०६२
१७१बे अर्थ छ सारा बुझेका कुराकोजगदिश समालराम थापाभदौ, २०६१-
१७२तिमी राजी म राजीधनुषा सिंहसुनिल बर्देवाभदौ, २०६१खुल्ला आकाश, २०६१
१७३तिमी को हौ ?आनन्द कार्कीसचिन सिंहअसोज, २०६१आनन्द, २०६२
१७४लैजा चरी मेरो खबरयोगेश्वर अमात्यन्ह्यू बज्राचार्यकार्तिक, २०६१Mega Hit Collection, 2062
१७५मेरो छेउ वस्नलाईअर्चना बास्तोलाराजु सिंह२०६१आरम्भ, २०६१
१७६सिगार हो नठानी देउमथुरा प्रधानसुरेश कुमारकार्तिक २०६१अन्तराल, २०६१
१७७पानी दियौ प्युनलाई[[स्वरूपराज आचार्य]]शंभुजित बास्कोटाकार्तिक २०६१स्वर, २०६२
१७८देखेको मात्रै होसीताराम पोखरेलराजु सिंहकार्तिक २०६१बिनाकारण, २०६१
१७९इमान रोयो, विश्वास रोयोरामा मण्डलविष्णु सक्वमंसीर, २०६१इन्द्रेणी, २०६९
१८०यौटै छ मेरो आधार बॉच्नेबेनुका राईराजु सिंहपौष, २०६१पर्खाई, २०६१
१८१आपूmलाई मान्छे भन्नेलेविमल गदालआलोकश्रीपौष २०६१राष्ट्रियता, २०६२
१८२गीत मेरो नेपाल होकुन्ति, शीला बहादुर, शितल र सुवानी मोक्तानशीलाबहादुरपौष २०६१शितल सुवानी २०६४
१८३मृत्युभन्दा जीवन ठूलोमथुरा प्रधानकर्णदासमाघ, २०६१अन्तराल, २०६१
१८४सासमा म भोग्दैछुप्रकाश गुरुङ्गप्रकाश गुरुङ्गफागुन, २०६१प्रेयसीलाई, २०६२
१८५जानी जानी यौटा गल्तीउत्तम राईमदन दीपविमसाउन, २०६२ग्रीन कार्डको लोभमा, २०६२
१८६दुखेर आफ्नै छातीभरि मसूर्य थुलुङराजु सिंह-
१८७घामसंगै घुमु भन्थेंममता राईजोहन ब्रिटो-
१८८जिन्दगीे जिन्दगी कत्ति मीठो जिन्दगीनलिना चित्रकारजेम्स प्रधान२०६२,जिन्दगी, २०६२
१८९हुने भए आज म तनलिना चित्रकारअनिल सिंह२०६२जिन्दगी, २०६२
१९०सधै फाट्नु पर्नेनीलम श्रेष्ठप्रकाश गुरुङ्गबैशाख, २०६२जिन्दगी, २०६२
१९१घाम जस्तै आयौ तिमीललिता मल्लशक्तिबल्लभ२०६२प्रारुपण, २०६३
१९२भेटघाट ठिकै थियोसरला राईसुनिल बर्देवाजेठ २०६२Filings, २०६२
१९३छम छम नाची देऊशशी र शिवानीसचिन सिंहजेठ २०६२शशि
१९४के गरुं‘ म कहां‘ललिता मल्लशीलाबहादुर मोक्तानचैत २०६२प्रारुपण, २०६३
१९५घामको झुल्को पूmलमा प¥योयम बरालयम बरालअसार, २०६३माया, २०६३
१९६मेरो माया पूmल थियोयम बरालसुरेश अधिकारीभदौ, २०६३माया, २०६३
१९७माया मीठो भन्थे अरुरामकृष्ण ढकालकिरण क‘डेलफागुन २०६२आगमन, २०६३
१९८भोकले कोही नमरोस्दिपक लिम्बुसुरेश अधिकारीमंसीर, २०६२नेपाली तारा, २०६२
१९९तिमी बाटो तिमी यात्राउदय, मनिला सोताङ्गउदय सोताङ्गचैत, २०६२मन्तव्य, २०६३
२००नेपाल जापान सम्बन्धकोकुन्ति, देविका, रिमा, नलिना, आनन्द,यम, धीरज राई र राजेश पायल राईप्रकाश गुरुङ्गअसार २०६३THEME SONG
२०१बुद्धका आं‘खा लिएर[[स्वरूपराज आचार्य]]न्ह्यू बज्राचार्यभदौ, २०६३शान्ति, २०६३
२०२जता पनि जिन्दगीआनन्द कार्कीनातिकाजीबैशाख, २०५९सुन्तरता, २०६३
२०३कसले चो¥यो मेरो बालापनशर्मिला बर्देवाअमूल कार्कीमाघ, २०६२स्पर्श, २०६३
२०४तँ दिएर रित्तो म लिएर रित्तोस्वरूपराज आचार्यसत्य, स्वरुप आचार्यफागुन २०६३MUZIK, २०६४
२०५मान्छे त म अर्कैको हुंस्वरूपराज आचार्यशम्भुजित बांस्कोटाबैशाख, २०६०शव्द, २०६३
२०६थाहा छैन कहां‘नेरदिपक खरेलशक्तिबल्लभजेठ, २०६३शव्द, २०६३
२०७यस्तो हुने जान्या भएउदय सोताङ्गउदय सोताङ्गजेठ, २०६३शव्द, २०६३
२०८उज्यालै उज्यालोसपनाश्री र रामकृष्ण ढकालसुरेश अधिकारीजेठ, २०६३शव्द, २०६३
२०९बोझ नहोस् मेरो मायाकर्णदासकर्णदासबैशाख, २०६३शव्द, २०६३
२१०ए, पूmल मलाई सिकाइदे बॉच्नबिमला राईराजु सिंहजेठ, २०६३शव्द, २०६३
२११मनमा राख्छु भन्थ्यौ मलाईकुन्ती मोक्तानराम थापाजेठ, २०६३शव्द, २०६३
२१२मगमग मगमग बास्ना छरीमा गुरुङ्गप्रकाश गुरुङ्गमंसीर २०६२शव्द, २०६३
२१३लेक हेर कति राम्रो १दीप श्रेष्ठ र सुनिता सुव्बागोपाल योञ्जन२०६२शव्द, २०६३
२१४कहॉ बाटो मिसिन्छरामभक्त जोजिजुरत्नबहादुर२०६३चुनौती, २०६३
२१५मनभरि छ खुसियालीदीप श्रेष्ठ र साथीहरूदीप श्रेष्ठअसार, २०६४-
२१६सम्हालौ सम्हालौं सम्हालौ यो धर्तीआनन्द, यम, देविका र रिमाप्रकाश गुरुङभदौ २३, २०६४-
२१७मनभरि मेरो मनभरिअरुण कार्कीराजु सिंहभदौ, २०६४उमंग, २०६४
२१८मेरी एउटी संगिनी छप्रमोद पाण्डेनरेन्द्र प्यासीकार्तिक, २०६४मधुमास, २०६४
२१९तिमी छ्यौ मसंगशितल योञ्जन र रुपक चौधरीशक्तिबल्लभकार्तिक, २०६४-
२२०मैले भन्न सकिनसबिना कार्कीसचिन सिंहचैत २०६४सर्वदा, २०६७
२२१तिमी यसै लजायौसपन श्रेष्ठराम थापा२०६४चाहना, २०६४
२२२निर्दोष छु आफू भन्ने देखाउनकुन्ती मोक्तानशीला बहादुर मोक्तान२०६४मेरो सपना, २०६४
२२३के रै छ माया के रै छ मोहसितु खरेलसचिन सिंहसाउन, २०६५सितु, २०६५
२२४दुनियां‘ले के भन्ने होईश्वर डंगोल र निशा देसारसुमन कपालीभदौ, २०६५बतभच द्दण्, २०६५
२२५जब तिमी भन्न थाल्यौईश्वर डंगोलसुमन कपालीअसोज, २०६५बतभच द्दण्, २०६५
२२६बोली पनि तिम्रै मीठोघनश्याम गौतमराजु सिंहअसोज, २०६४रहर, २०६५
२२७संधै फाट्नु पर्नेघनश्याम गौतमदीपक जंगमभदौ, २०६५रहर, २०६५
२२८तिमीसंग वस्दा सधैं देख्छुसुरेश र बबिता मानन्धरसुरेश मानन्धर२०६५भाग्य, २०६७
२२९पाँच औंला मुठ्ठी बन्छबिमला, देविका, रिमा, रामकृष्ण, जगदिश र खेम गुरुङ्गप्रकाश गुरुङ्गचैत २०६५THEME SONG
२३०लुकेर लाको मायासूसमा राणाआलोकश्रीचैत, २०६५लुकेर लाएको माया, असोज २०६६
२३१डाह लागोस् दुनियॉलाईरुपक डोटेलआलोकश्रीचैत, २०६५उमङ्ग, असोज
२३२हाम्रो माया हाम्रै देशलाईरिया ढकालडिल्लीप्रसाद चापागाई२०६५आज भन्दा भोली राम्रो, २०६६
२३३छम छम नाची देऊशुभा बानियाडिल्लीप्रसाद चापागाई२०६५शुभारम्भ, २०६७
२३४परेलीमा रात पर्छ रेनलीना चित्रकारसुगम पोखरेलअसोज ,२०६६-
२३५जिन्दगीले कत्ति फेर्छ आफ्नो रुप छायाँकिरण प्रधानकर्म योञ्जन२०६६संझेर–वुझेर, २०६६
२३६कहाँ पुग्छ कुन्नी मेरो जिन्दगानीउदय सोताङउदय सोताङचैत्र, २०६६सम्वाद, २०६७
२३७कहाँ लडे म कति ठाउँ छुटेंरविन शर्मासुशिल विश्वकर्मावैशाख ,२०६७-
२३८दुनियाँ ले भन्दो रै छडम्वर श्रेष्ठबिजु वज्रचैत्र, २०६६-
२३९उज्यालोको खोज गदै हिंडेका छौ हामीभ्वाइस अफ टिनका १० उत्कृष्ट प्रतिभा ( वेदु मगर, आकाक्षा वस्याल, बिकेश के सुन्दर समेत)राजु सिंहअसार, २०६७२०६७
२४०कहीं त होला दुखको अन्त्यबिजय मानन्धर र तेजलक्ष्मी ध्वजुनरेन्द्र प्यासीसाउन, २०६७एकै छिन, २०६८
२४१हाम्रो माया हामैै देशलाईनिर्मित विष्टसन्दीप प्रधानअसार, २०६७जून माया, २०६७
२४२जसोरी म बाँचे पनिसुरेश कुमारसुरेश कुमार२ असोज, २०६७रचना, २०६७
२४३तिमीलाई यस्तो म माया गरुँसन्तोष लामाहरि लम्साल१२ असोज, २०६७रचना, २०६७
२४४आफ्नै दुनो सोझ्याँउछन...शिव परियारवि.वि. अनुरागी१५ असोज, २०६७रचना, २०६७
२४५पुगेन मलाई पुगेन यो मायाश्रेया सोताङउदय सोताङ१६ असोज २०६७रचना, २०६७
२४६हाम्रो भेट हाम्रो मायासनुप पौडेलकालीप्रसाद वास्कोटा१७ असोज, २०६७रचना, २०६७
२४७बैंश जस्तो वादल हजूर !दुर्गा खरेलसुरेश अधिकारी१९ असोज, २०६७रचना, २०६७
२४८जीन्दगी हो मीठो प्राप्तिगोबिन्द गुरुङशतिmबल्लभभदौ, २०६७परिचय, २०६७
२४९यो देश आफनो हो भन्छौ तप्रदिपराज पाण्डेसुशिल विश्वकर्मा९ असोज, २०६७१५ असोज २०६७
२५०म एक्लो छु एक्लोहेमन्त रानाराजु सिंह२२ असोज, २०६७रचना, २०६७
२५१हजूरलाई छाति भित्र लुकाएर राखूँ कतिअन्जु पन्तसचिन सिंह९ कार्तिक, २०६७रचना, २०६७
२५२जिन्दगी यो यस्तै छस्वरूपराज आचार्यसत्य÷स्वरुप आचार्य१० कार्तिक, २०६७रचना, २०६७
२५३मलाई त घाउ छोप्ने बहाना हो हाँसोशवनम गुरुङकिरण कँडेल११ कार्तिक, २०६७रचना, २०६७
२५४प्रकृति र संस्कृति यी हुन हाम्रा सम्पत्तिकुन्ति मोक्तान, आनन्द कार्की, रिमा गुरुङ, सत्यराज , जुना प्रसाई र दीपक लिम्बुप्रकाश गुरुङ२४ मंसीर, २०६७THEME SONG
२५५यो सुखदुख भन्नुसनुप पौडेल, मीना सिंह र साथीहरुकालीप्रसाद बास्कोटाजेठ, २०६८-
२५६सुन ! सुन ! जून तारादेविका वन्दनावसन्त सापकोटामंसीर, २०६७मन चङ्गा भो, २०६८
२५७ए मानिस तैले किन चेत फालिसशिशिर योगीसचिन सिंह२०६७छहराको धुन, असार २०७०
२५८कहिले लाग्छ फूल हुँ मआस्था वि.कल्याण सिंहवैशाख २०६८आस्थाको आस, २०६८८
२५९तिम्रो सामु लजाउँदैआकांक्षा वस्यालराजु सिंह२१ जेठ, २०६८मेरो आकांक्षा
२६०इमान रोयो विश्वास रोयोरामा मण्डलविष्णु सक्व२०६३÷२०६४इन्दे्रणी, वैशाख २०६९
२६१उडेको छ मनको रङ्गवेनुका राई र राजु तामाङसचिन सिंहसाउन, २०६८The First Note, वैशाख २०६९
२६२हिमालका कुरा ग¥यौडा.भीमार्जुन आचार्य (अर्जुन मिलन)हरि लम्साल११ जेठ, २०६९सजिला हुँदैन जीवन, वैशाख २०७०
२६३मर्दा पनि मराजेश पायल राईहरि लम्सालसाउन २०६९देशको गीत, २०६९
२६४काँढा हुन्छ मोड हुन्छपेमा लामाबसन्त क्षेत्रीभदौ २०६९बाटो हो यो जिन्दगानी, कार्तिक २०६९
२६५नखुलेकै भए हुन्थ्योसत्यराज आचार्यसुनिल मास्केफागुन, २०६९सुभव, ७ असार २०७०
२६६आफैसंग बिरानो मडा.भीमार्जुन आचार्य (अर्जुन मिलन)टिका भण्डारीफागुन, २०६९सजिलो हुँदैन जीवन, वैशाख २०७०
२६७भोलि तिमी जाँदै थियौप्रियाञ्जली शर्माआनन्द राईचैत्र, २०६९रङ्ग, वैशाख २०७०
२६८मेरो हर खुसीमा पर्खाल छ मान्छेपवन गोलेप्रदीप क्षेत्रीझरणाको सुर, २०७०
२६९आँखाभरि तिम्रो छवि नछाएको छिन छैनसागर बलप्रदीप क्षेत्रीझरणाको सुर, २०७०
२७०माने नमाने पनिविनय चन्द्र राईप्रदीप क्षेत्रीझरणाको सुर, २०७०
२७१अघि अघि हिंड बहिनीजलजला परियार र प्रेम परियारहरि लम्साल२७ भदौ २०७०-
२७२न बोलीको भर भोसुमित ओझासुशिल विश्वकर्माभदौ २०७०-
२७३भोलि आउने दिनबिमल जोशीराजु सिंहसारिणी, असोज २०७०
२७४मनको मीठो भाका टिपीसन्तोष लामा, रजिना रिमाल र हरि लम्सालहरि लम्सालअसोज, २०७०-

चलचित्रका गीतहरु

[सम्पादन गर्नुहोस्]
क्र.सं.गीतको बोलगायक÷गायिकासङ्गीतकाररेकर्ड भएको मितिचलचित्रको नाम
सङ्गीतले माग्छ स्वरपवित्रा सुब्बाप्रकाश गुरूङ्गभाद्र, २०४६प्रेमकथा
लौन लौन के भो मलाईकिरण प्रधान र सुनीता सुब्बाप्रकाश गुरूङ्गभाद्र, २०४६प्रेमकथा
सर्माएर पर नजाऊपवित्र सुब्बा र केशव सुनामप्रकाश गुरूङ्गभाद्र, २०४६प्रेमकथा
मसँग पनि छ नौरङ्गी रूपमीरा राणाप्रकाश गुरूङ्गभाद्र, २०४६प्रेमकथा
निधारमा लर्काएरहेमलताशम्भुजित बास्कोटाकात्तिक, २०४६विजय—पराजय
दौतरी यो छुट्ने छैनप्रकाश श्रेष्ठ र सविर कुमारशम्भुजित बास्कोटाकात्तिक, २०४६विजय—पराजय
निर्मल यी झर्नाकिरण प्रधान र लाक्पा शेर्पाप्रकाश गुरूङ्गफागुन, २०४६झुमा/सुख दुःख
घामभन्दा प्यारो लाग्छकिरण प्रधान र सुक्मित गुरूङ्गप्रकाश गुरूङ्गफागुन, २०४६झुमा/सुख दुःख
वोल वोल पाखाहरूसुक्मित गुरूङ्ग र साथीहरूप्रकाश गुरूङ्गफागुन, २०४७झुमा/सुख दुःख
१०विरानो यो ठाउँकिरण प्रधान र विमला राईप्रकाश गुरूङ्गफागुन, २०४८झुमा/सुख दुःख
११म नाच्छु म हाँस्छुविजय वेनेडिकशम्भुजित बास्कोटाफागुन, २०४६युगदेखि युगसम्म
१२तिमी किन आज यस्तो ?प्रकाश श्रेष्ठ र साधना सरगमभूपेन्द्र रायमाझीचैत्र, २०४६चोट
१३काँढा हुन्छ मोड हुन्छप्रकाश श्रेष्ठप्रकाश गुरूङ्गभाद्र, २०४७मायाको वन्धन/ चिसो चिसो छ मौसम छैन नि?
१४चिसो चिसो छ मौसमनिलम श्रेष्ठप्रकाश गुरूङ्गभाद्र, २०४७मायाको वन्धन/ चिसो चिसो छ मौसम छैन नि?
१५तिमीलाई भेटेपछिपवित्र सुब्बा र केशव सुनामप्रकाश गुरूङ्गभाद्र, २०४७मायाको वन्धन/ चिसो चिसो छ मौसम छैन नि?
१६प्यारो लाग्छ तिम्रो हेराइप्रकाश श्रेष्ठ र सुक्मित गुरूङ्गप्रकाश गुरूङ्गभाद्र, २०४७,, ,, /सुख दुःख र "दुःख पनि" भन्ने सुन्नु पर्छ
१७फूलसँग बोलुँ कि म ?सुक्मित गुरूङ्गप्रकाश गुरूङ्गभाद्र, २०४७,, ,, /सुख दुःख र "दुःख पनि" भन्ने सुन्नु पर्छ
१८मेरो भोक हरायोउदित नारायण झा र साधना सरगमशम्भुजित बास्कोटासाउन, २०४८भाउजु
१९मोडै पिच्छे तिमीलाईप्रकाश श्रेष्ठ र सुक्मित गुरूङ्गशिला ब. मोक्तानवैशाख, २०४९प्रतिशोध
२०तिमीलाई देखेपछिकुमार कान्छाशिला ब. मोक्तानवैशाख, २०४९प्रतिशोध
२१जीन्दगीको फाँटभरिप्रकाश श्रेष्ठ, कुन्ति मोक्तान र साथीहरूशिला ब. मोक्तानवैशाख, २०४९प्रतिशोध
२२तिमी आश हौ विश्वास हौप्रकाश श्रेष्ठ र सुक्मित गुरूङ्गशिला ब. मोक्तानवैशाख, २०४९प्रतिशोध
२३तिमीलाई देखेपछि बन्दी भयो मेरो रुचीप्रकाश श्रेष्ठ र संगीता प्रधानशक्तिबल्लभसाउन, २०४९नयाँ सडक
२४नयाँ दिन नयाँ खोजीरविन शर्माराम थापाजेठ, २०५०शिखर
२५सडक जिन्दगी होकुमार कान्छाप्रकाश गुरूङ्गअसार, २०५०सडक
२६ढुक् ढुक् ढुक् ढुक्कविता कृष्णमूर्र्र्ति र साथीहरूप्रकाश गुरूङ्गअसार, २०५१सडक
२७जहिलेदेखि तिमीसँग प्यार भोउदितनारायण झा र साधना सरगमप्रकाश गुरूङ्गअसार, २०५२सडक
२८तिमी जिन्दगी हौउदितनारायण झा र साधना सरगमप्रकाश गुरूङ्गअसार, २०५३सडक
२९एउटा केटो चाहिएको छकविता कृष्णमूर्र्र्ति र कुमार कान्छाप्रकाश गुरूङ्गअसार, २०५४सडक
३०तिम्रो यो जवानीओम विक्रम विष्ट र साथीहरूप्रकाश गुरूङ्गअसार, २०५५सडक
३१यो बाटो त्यो बाटोकुमार कान्छा र साधना सरगमरञ्जित गजमेरअसार, २०५०अपराध
३२म त आएँ तिम्रो सामुकुमार सानुरञ्जित गजमेरअसार, २०५०अपराध
३३हाँसु भन्छ ओंठलेकुमार सानु र साधना सरगमरञ्जित गजमेरअसार, २०५०अपराध
३४आँधीले लुक्नु पर्ने भोअभिजित र साधना सरगमरञ्जित गजमेरअसार, २०५०अपराध
३५सुन चाँदी के हो र ?कुमार कान्छा , कविता कृष्णमूर्र्र्ति र साथीहरूरञ्जित गजमेरअसार, २०५०अपराध
३६खुसी छु म आजबिनोद राठौरशक्तिबल्लभसाउन, २०५०पृथिवी
३७फूल फूलमा पात पातमासाधना सरगमशक्तिबल्लभसाउन, २०५०पृथिवी
३८माने नमाने पनिकुमार कान्छाअनिल शाहीभाद्र, २०५०चेली
३९आरती हौ पूजा हौउदितनारायण झा र दीपा झाअनिल शाही--
४०म त नागिनी हुँकविता कृष्णमूर्ति र अभिजितअनिल शाही--
४१तिमी चाहमा छ्यौ मसंग बसेकीकुमार कान्छान्ह्यू बज्राचार्यअसोज, २०५०परिभाषा
४२हे ! सिद्धिदायनीकविता कृष्णमूर्र्र्तिरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४३परेलीमा आई बसेछ कोहीकविता कृष्णमूर्र्र्तिरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४४हिजोभन्दा आज झन्साधना सरगमरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४५मेरो निद्रा भोक तिर्खाप्रकाश श्रेष्ठ र साधना सरगमरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४६बोल न केही बोल नप्रकाश श्रेष्ठ र साधना सरगमरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४७यो तिम्रै हो मायासाधना सरगमरनजित गजमेरमंसीर, २०५०प्रतीज्ञा
४८जिन्दगी आफै जीत हो मेरोप्रेमध्वज प्रधानरनजित गजमेरफागुन, २०५०जीवन संघर्ष
४९कहाँ छुट्टिनु छप्रेमध्वज प्रधानरनजित गजमेरफागुन, २०५०जीवन संघर्ष
५०यो कस्तो भोकप्रेमध्वज प्रधान र साधना सरगमरनजित गजमेरफागुन, २०५०जीवन संघर्ष
५१मनै अल्झियो मेरोप्रेमध्वज प्रधान र साधना सरगमरनजित गजमेरफागुन, २०५०जीवन संघर्ष
५२यो सम्मान के गर्नु ?प्रेमध्वज प्रधानरनजित गजमेरफागुन, २०५०जीवन संघर्ष
५३फूल देखे फूल राम्रोअनुराधा पोडवालअनिल शाहीवैशाख, २०५१दाइजो
५४तिम्रो रूप कस्तो बेइमानीउदितनारायण झाअनिल शाहीवैशाख, २०५१दाइजो
५५बुझेर कहिले पो सकिन्छप्रकाश श्रेष्ठशक्तिबल्लभअसार, २०५१आमाको माया
५६आँखैमा बस तिमीशक्ति बल्लभ र सुक्मित गुरूङ्गशक्तिबल्लभअसार, २०५१आमाको माया
५७कस्तो हुन्छ नसोध आमाको मायासुरेश वाडकरशक्तिबल्लभअसार, २०५१आमाको माया
५८कति मीठो कति न्यानोउदितनारायण झा र साधना सरगमसचिन सिंहसाउन, २०५१धर्म
५९मिजिजुली यसैगरीकुमार कान्छा र साधना सरगमसचिन सिंहसाउन, २०५१धर्म
६०लौ न कसलाई भन्नु मैले ?कविता कृष्णमूर्र्तिसचिन सिंहसाउन, २०५१धर्म
६१मेरो जिन्दगीको यो कस्तो नियति ?कुमार कान्छासचिन सिंहसाउन, २०५१धर्म
६२यो गाजलु साँझसागरिका मुखर्जी र साथीहरूसचिन सिंहसाउन, २०५१धर्म
६३नियतिको हेर यो कस्तो छ खेलअभिजितशुभबहादुरभाद्र, २०५१दाजुभाई
६४सागरमा नदीजस्तैउदितनारायण झा र अनुराधा पोडवालशुभबहादुरभाद्र, २०५१दाजुभाई
६५यो मनमा जो थियोसाधना सरगमशक्तिबल्लभमाघ, २०५१प्रतीक्षा
६६तिमीसँग व्यर्थै के गर्नु गुनासोसाधना सरगमशक्तिबल्लभमाघ, २०५१प्रतीक्षा
६७कति रङ्गी चुरा किन्यौप्रकाश श्रेष्ठ र पूर्णिमाशक्तिबल्लभमाघ, २०५१प्रतीक्षा
६८आँशुले छाती भिजिसक्योबावुल सुप्रियो र कविता कृष्णमूर्र्र्तिशम्भुजित बास्कोटाफागुन, २०५१छोरो
६९छातीभित्र कत्ति कुरासाधना सरगम र बावुल सुप्रियोशीलाबहादुर मोक्तानचैत, २०५१जलन
७०केही कुरा एकान्तलेउदितनारायण झा र कुन्ती मोक्तानशीलाबहादुर मोक्तानचैत, २०५१जलन
७१ओंठ पोल्छउदितनारायण झा र साधना सरगमशीलाबहादुर मोक्तानचैत, २०५१जलन
७२पराइ जोडी देखेर हो किसाधना सरगमशक्तिबल्लभवैशाख, २०५२सीमाना
७३म तिमी नहुँदा मरेतुल्य हुन्छुविनोद राठौर र साधना सरगमशक्तिबल्लभवैशाख, २०५२सीमाना
७४वर्षौ पुरानो तिमी खोज मेरोप्रकाश श्रेष्ठ र सपनाश्रीशम्भुजित बास्कोटावैशाख, २०५२छोरीबुहारी
७५कहाँ बाटो मिसिन्छयोगेश वैद्यशक्तिबल्लभभाद्र, २०५२देउराली
७६भो ! भो ! तिमी टाढै बसप्रकाश श्रेष्ठमनिला सोताङ्गशक्तिबल्लभभाद्र, २०५२देउराली
७७झरी राख देउरालीमाप्रकाश श्रेष्ठ, मनिला सोताङ्ग र साथीहरूशक्तिबल्लभभाद्र, २०५२देउराली
७८यो पानी कस्तो बेइमानीसुक्मित गुरूङ्गशक्तिबल्लभभाद्र, २०५२देउराली
७९देउराली हो जिन्दगीशक्तिबल्लभशक्तिबल्लभभाद्र, २०५२देउराली
८०के गर्न लाग्यौ यो तिमीले मलाई ?लोचन भट्टराई र राजेश पायल राईशम्भुजित बास्कोटापौष, २०५२चुनौति
८१यो बाचा यो बन्धनप्रकाश श्रेष्ठ र देवीका प्रधानशम्भुजित बास्कोटापौष, २०५२चुनौति
८२लुकी लुकी चोरी चोरी हेर्थी अनुहारप्रकाश श्रेष्ठ, लोचन भट्टराई र साथीहरूशक्तिबल्लभवैशाख, २०५३अवतार
८३खुल्यो खुल्यो, बाटो खुल्योरिमा गुरूङ्ग र थुप्तेन लामाशक्तिभल्लभअसार, २०५३शङ्कर
८४कुरा सुन्छु नानाथरीदेविका प्रधानशम्भुजित बास्कोटामाघ, २०५३जुनतारा
८५कहाँ जाने हो ?आनन्द कार्की र सपनाश्रीशक्तिबल्लभफागुन, २०५३राजकुमार
८६यो स्वप्निल मनको मीठो मात तिमीलाईलासमित राई, थुप्तेन लामा र स्वयम्भूराज शाक्यशक्तिबल्लभफागुन, २०५३राजकुमार
८७थाहैे नपाइ म अर्कै भएछुसपनाश्रीमिलन मोक्तानफागुन, २०५३माइली
८८थाहै नपाइ म अर्कै भएछुआनन्द कार्कीमिलन मोक्तानफागुन, २०५३माइली
८९तिमी आयौ जिन्दगीमारिमा गुरूङ्ग र सुनिल शर्मामिलन मोक्तानफागुन, २०५३माइली
९०सपनीमा चढें मैलेरिमा गुरूङ्ग र साथीहरूमिलन मोक्तानफागुन, २०५३माइली
९१कहाँ गयो कसले चो¥योसपनाश्रीमिलन मोक्तानफागुन, २०५३माइली
९२आँखामा तिमी तिमीविमला राई, थुप्तेन लमाशक्तिबल्लभवैशाख, २०५४रणभूमि
९३दुनियाँको ताली, तमासा हो खालीप्रकाश श्रेष्ठआनन्द कार्कीशक्तिबल्लभवैशाख, २०५४रणभूमि
९४बाबा तिमी आँखा मेरोदेविका प्रधान, यम वराल र सराना श्रेष्ठशम्भुजित बास्कोटाकात्तिक, २०५४चण्डाल
९५भागी भागी हिंड्नेलाई अंकुसेले तानुँ कि ?आनन्द कार्कीमनिला सोताङ्गसचिन सिंहपौष, २०५४सगुन
९६सुनकोशी सलललोचन भट्टराई , सुमित खड्का र साथीहरूशक्तिबल्लभमाघ, २०५४हतियार
९७मायालुको मुहारै हँसिलोरामकृष्ण ढकाल र लासमित राईटिका भण्डारीवैशाख, २०५५गाउँले
९८लुटाइ दिन्छु म जिन्दगीपवित्र सुब्बा र थुप्तेनशक्तिबल्लभवैशाख, २०५५देवदूत
९९कहिले कृष्ण कहिले मोहनहरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र साथीहरूयमन श्रेष्ठअसोज, २०५५फिलिम
१००दैव हरे के गर्नु मैले ?सराना श्रेष्ठयमन श्रेष्ठअसोज, २०५५फिलिम
१०१गाउँघरकी गोरीथुप्तेन लामा, रिमा गुरूङ्गयमन श्रेष्ठअसोज, २०५५फिलिम
१०२तिमीसँग फुल्छ झर्छ मेरो मन पनिआनन्द कार्कीशक्तिबल्लभअसोज, २०५५दोधार
१०३पिरती यो पाप हैनरामकृष्ण ढकाल र पवित्रा सुब्बाशक्तिबल्लभवैशाख, २०५६बदिनी
१०४को हुन्छ आफ्नो को हो पराईआनन्द कार्कीशम्भुजित बास्कोटाजेठ, २०५६धर्मपूत्र
१०५तिमीसँगै छु मलोचन भट्टराईटिका भण्डारीसाउन, २०५६जीवन दान
१०६हामी आर्मी देशकासुदेश शर्मा, स्वयम्भूराज शाक्य र साथीहरूलक्ष्मण शेषअसोज, २०५६आर्मी
१०७पानी घट्ट घुमेझैं फननरामकृष्ण ढकाल र आदित्यनारायण झाशम्भुजित बास्कोटामाघ, २०५६आशिर्वाद
१०८आगो हो कि अँगेनी होसत्यराज आचार्यशम्भुजित बास्कोटावैशाख, २०५७चाहन्छु म तिमीलाई नै
१०९कोसँग छैन आफ्नो सीमानामहमद अजिज र यम बरालटिका भण्डारीवैशाख, २०५७पिँजडा
११०घाम हो रेशम जिन्दगी योउदितनारायण झा, शर्मिला बर्देवा र रिमा गुरूङ्गटिका भण्डारीवैशाख, २०५७पिँजडा
१११घामभन्दा सङ्लो जुनभन्दा जातिरोशन गुरूङ्ग र सङ्गीता प्रधानशम्भुजित बास्कोटाअसार, २०५७जीवनसाथी
११२जन्मले कोही अनाथ हुन्नईश्वर अमात्यसचिन सिंहमंसीर, २०५७अनाथ
११३नौमति बाजा बज्यो आँगनीसुक्मित गुरूङ्ग र साथीहरूप्रकाश गुरूङ्गपौष, २०५७अञ्जुली
११४यो कस्तो मन हो ? यो कस्तो न्यायरिमा गुरूङ्ग र साथीहरूप्रकाश गुरूङ्गपौष, २०५७अञ्जुली
११५जय जय माता ! विन्ध्यवासिनीरिमा गुरूङ्गप्रकाश गुरूङ्गपौष, २०५७अञ्जुली
११६लेक हेर कत्ति राम्रो १राजेश पायल राई र सपनाश्रीसचिन सिंहचैत, २०५७मेरो हजुर
११७नआएकै जाती थियोशर्मिला बर्देवा र साथीहरूसचिन सिंहभाद्र, २०५८आफ्नो घर आफ्नै मान्छे
११८तिमी धर्ती तिमी आकाशउदितनारायण झा र स्नेहा पन्तशक्तिबल्लभअसोज, २०५८ग्रहण
११९ ! मेरा राजासाधना सरगमशक्तिबल्लभअसोज, २०५८ग्रहण
१२०यो भनूँ कि त्यो भनूँयम वराल र शर्मिला बर्देवाआलोकश्रीमंसीर, २०५८भन्नै सकिन
१२१होला नहोला भोलि यो रङ्गशर्मिला बर्देवा र स्वरूपराज आचार्यशम्भुजित बास्कोटामंसीर, २०५८कहीं मिलन कहीं बिछोड
१२२खोला झैं सङ्लो माया छ हाम्रोरामकृष्ण ढकाल , देविका प्रधान र साथीहरूशम्भुजित बास्कोटामंसीर, २०५८इन्द्रावती
१२३दुई दिने जिन्दगीशर्मिला बर्देवा र रोशन गुरूङ्गशम्भुजित बास्कोटामंसीर, २०५८इन्द्रावती
१२४दियौ तिमीले आकाश धर्तीउदितनारायण झा र साधना सरगमलक्ष्मण शेषपौष, २०५८उपहार
१२५चाहे भनौ सुकर्म चाहे भनौ इमानराजेश पायल राईमहेश खड्कामाघ, २०६६स्वाभिमान

सन्दर्भसामग्री

[सम्पादन गर्नुहोस्]