अतिरिक्त अभिलेख

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अतिरिक्त अभिलेख दिनेश अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो ।[१] यस कविता संग्रहका लागि कविलाई नेपालको नोबेल पुरस्कार मानिने २०५६ सालको मदन पुरस्कार प्रदान गरिएको थियो ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]