राधा पौडेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राधा पौडेल
Radha Paudel
राधा पौडेलको तस्वीर उपलब्ध छैन .
पेशासाहित्य
भाषानेपाली
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्यहरूसाहित्यिक कृति
उल्लेखनीय सम्मानहरूमदन पुरस्कार २०७१

राधा पौडेल (जन्म: वि.सं. २०३०) नेपालकी एक महिला साहित्यकार हुन् । खलंङ्गामा हमला-एउटी नर्सको डायरी कृतिको लागि उनलाई विसं २०७१ मा मदन पुरस्कार प्रदान गरिएको थियो ।खलङ्गामा हमला उनको पहिलो कृति हो । उनको मुख्य पेशा नर्सिङ हो । आफुले भोगेका, देखेका कुरा डायरीमा टिपोट गर्ने उनको बानीले नै उनलाई लेखक बनाएको हो । कामका सिलसिलामा खलङ्गा पुगेकी उनले द्धन्द्धकालका नमीठा घट्नासँग पनि सामना गर्नुपर्यो । यो कृति खलङ्गा हमलाकै दस्तावेज हो । [१]

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामाग्रिहरू[सम्पादन गर्ने]