सामग्रीमा जानुहोस्

भगिराज इङ्नाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगिराज इङ्नाम
जन्मसन् १९५६
तेह्रथुम
पेशाइतिहासकार
भाषानेपाली
राष्ट्रियतानेपाली
उल्लेखनीय कार्यहरूलिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार, वि.सं. २०७८

भगिराज इङ्नाम एक नेपाली लेखक तथा इतिहासकार हुन्।[][] उनी लिम्बु इतिहास तथा परम्परा सम्बन्धी अनुसन्धान गर्ने गरेका छन्।

उनले वि.सं. २०७७ सालमा 'लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' कृतिको लागि नेपालको सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार पाएका हुन्।[][]यस वर्ष मदन पुरस्कारको लागि प्राप्त २२२ आवेदनहरू मध्ये यो कृति छनौट हुन सफल भएको हो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "यो किताब १३ लाख रूपैयाँ खर्च गरेर निकालेँ", eKagaj (नेपालीमा), मूलबाट ७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०२१ मिति
  2. "१० जना लिम्बू सरदारबीच फुट गराएर लिम्बुवान जितेका थिए पृथ्वीनारायण शाहले", Setopati (नेपालीमा), मूलबाट ७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१ 
  3. "मदन पुरस्कार विजेता इङ्नाम भन्छन्- कथा सुने जस्तो भयो, विश्वासै लागेन", https://www.himalkhabar.com, हिमाल खबर, अन्तिम पहुँच ८ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-०६ मिति
  4. "२०७७ को मदन पुरस्कार भगिराज इङ्नामलाई", ekantipur.com, कान्तिपुर, अन्तिम पहुँच ८ नोभेम्बर २०२१ 
  5. "Madan Puraskar to 'Collection Of Historical Documents of Limbuwan'", sancharkarmi (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-०८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]