भगिराज इङ्नाम
स्वरूप
भगिराज इङ्नाम | |
---|---|
जन्म | सन् १९५६ तेह्रथुम |
पेशा | इतिहासकार |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
उल्लेखनीय कार्यहरू | लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह |
उल्लेखनीय पुरस्कारहरू | मदन पुरस्कार, वि.सं. २०७८ |
भगिराज इङ्नाम एक नेपाली लेखक तथा इतिहासकार हुन्।[१][२] उनी लिम्बु इतिहास तथा परम्परा सम्बन्धी अनुसन्धान गर्ने गरेका छन्।
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले वि.सं. २०७७ सालमा 'लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह' कृतिको लागि नेपालको सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार पाएका हुन्।[३][४]यस वर्ष मदन पुरस्कारको लागि प्राप्त २२२ आवेदनहरू मध्ये यो कृति छनौट हुन सफल भएको हो।[५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "यो किताब १३ लाख रूपैयाँ खर्च गरेर निकालेँ", eKagaj (नेपालीमा), मूलबाट ७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१।
- ↑ "१० जना लिम्बू सरदारबीच फुट गराएर लिम्बुवान जितेका थिए पृथ्वीनारायण शाहले", Setopati (नेपालीमा), मूलबाट ७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०२१।
- ↑ "मदन पुरस्कार विजेता इङ्नाम भन्छन्- कथा सुने जस्तो भयो, विश्वासै लागेन", https://www.himalkhabar.com, हिमाल खबर, अन्तिम पहुँच ८ नोभेम्बर २०२१।
- ↑ "२०७७ को मदन पुरस्कार भगिराज इङ्नामलाई", ekantipur.com, कान्तिपुर, अन्तिम पहुँच ८ नोभेम्बर २०२१।
- ↑ "Madan Puraskar to 'Collection Of Historical Documents of Limbuwan'", sancharkarmi (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-०८।