बूढानीलकण्ठ नगरपालिका
स्वरूप
(बुढानिलकण्ठ नगरपालिकाबाट अनुप्रेषित)
बूढानीलकण्ठ नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°Eनिर्देशाङ्कहरू: २७°४४′४८″उ॰ ८५°३०′३५″पू॰ / २७.७४६६७°N ८५.५०९७२°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | मिठाराम अधिकारी (नेकपा (एमाले)) |
• उपप्रमुख | अनिता लामा (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ३४.०८ किमी२ (१३.१६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १७७,५५७ |
• घनत्व | ५२००/किमी२ (१३०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बूढानीलकण्ठ नगरपालिका काठमाडौँ जिल्लाका १० वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका चपली भद्रकाली, खड्का भद्रकाली, चुनीखेल, महाङ्काल, बूढानीलकण्ठ र कपन गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बूढानीलकण्ठ नगरपालिकाको कुल जनसङ्ख्या १,७७,५५७ रहेको छ भने यहाँ ४६,९३० घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति