सामग्रीमा जानुहोस्

चेन्नई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मद्रासबाट अनुप्रेषित)
चेन्नई
चेन्नई (मद्रास) சென்னை
multinational
जनसङ्ख्या
 (2001)
  multinational४३ लाख
  क्रम4th
  महानगर
८०.५ लाख
वेबसाइटwww.chennaicorporation.gov.in

चेन्नई (तमिल: சென்னை IPA: [ˈtʃɛnnəɪ]), पूर्व नाम मद्रास, भारतमा बङ्गालको खाडीको कोरोमंडल तटमा रहेको तमिलनाडुको राजधानी तथा भारतको पाचौ ठुलो सहर तथा तेस्रो सबै भन्दा ठुलो बन्दरगाह हो । यसको जनसङ्ख्या ४३ लाख ४० हजार हो ।[] यो शहर आफ्नो संस्कृति एवं परम्पराको लागि प्रसिद्ध छ । ब्रिटिस सरकारले १७ शताब्दीमा एउटा सानो बस्ती मद्रासपट्ट्नमलाई बढाएर उसले प्रधान शहर एवं नौसैनिक अड्डाको रूपमा विकसित गर्‍यो २० औ शताब्दी सम्म यो मद्रास प्रेसिडेंसीको राजधानी तथा एक प्रमुख प्रशासनिक केन्द्र बनिसकेको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]