युगान्डा राष्ट्रिय फुटबल टोली
स्वरूप
(युगान्डा राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | The Cranes | ||
---|---|---|---|
सङ्गठन | युगान्डा फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | मध्य र पूर्वी अफ्रिकी फुटबल सङ्घ (मध्य र पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Sébastien Desabre | ||
गृह रङ्गशाला | मन्डेला राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | UGA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८३ १ (२० सेप्टेम्बर २००१८) | ||
उच्च वरीयता | ६२ (जनवरी २०१६) | ||
निम्न वरीयता | १२१ (जुलाई २००२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
केन्या 1–1 युगान्डा (नैरोबि, केन्या; १ मे १९२६) | |||
ठूलो विजय | |||
युगान्डा १३–१ केन्या (युगान्डा; अज्ञात मिति १९३२) | |||
ठूलो हार | |||
इजिप्ट ६–० युगान्डा (अलेक्जेन्ड्रिया, इजिप्ट; ३० जुलाई १९९५) ट्युनिसिया 6–0 युगान्डा (ट्युनिस, ट्युनिसिया; १८ फेब्रुअरी १९९९) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ६ (पहिलो खेल १९६२) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९७८ |
युगान्डा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युगान्डाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो युगान्डामा फुटबलको लागि शसकिय निकय युगान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली १९७८ अफ्रिकी राष्ट्र कपको उप-बिजेता भएको थियो ।[१]
फिफा विश्वकप विवरण
[सम्पादन गर्नुहोस्]फिफा विश्वकप विवरण | फिफा विश्वकप छनोट खेलहरू | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
वर्ष | चरण | स्थान | खेलिएका खेलहरू | जित | बराबरी | हार | का लागि | का विरुद्धमा | खेलिएका खेलहरू | जित | बराबरी | हार | का लागि | का विरुद्धमा | ||
१९३० देखि १९७४ |
प्रवेश हुन असफल | प्रवेश हुन असफल | ||||||||||||||
१९७८ | छनोट हुन असफल | 2 | 1 | 0 | 1 | 3 | 4 | |||||||||
१९८२ | निकालियो | निकालियो | ||||||||||||||
१९८६ | छनोट हुन असफल | २ | १ | ० | १ | १ | ३ | |||||||||
१९९० | २ | १ | ० | १ | २ | ३ | ||||||||||
१९९४ | छनोटबाट निकालियो | छनोटबाट निकालियो | ||||||||||||||
१९९८ | छनोट हुन असफल | २ | ० | ० | २ | १ | ५ | |||||||||
२००२ | २ | ० | १ | १ | ४ | ७ | ||||||||||
२००६ | १२ | ३ | २ | ७ | १० | १८ | ||||||||||
२०१० | ६ | ३ | १ | २ | ८ | ९ | ||||||||||
२०१४ | ६ | २ | २ | २ | ५ | ६ | ||||||||||
२०१८ | ८ | ४ | ३ | १ | ७ | २ | ||||||||||
२०२२ | निर्णय हुन बाँकी | निर्णय हुन बाँकी | ||||||||||||||
२०२६ | ||||||||||||||||
जम्मा | ०/२१ | ४२ | १५ | ९ | १८ | ४२ | ४७ |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "युगान्डाका लागि २०१८ फिफा विश्वकप छनोट खेल", FUFA: Federation of Uganda Football Associations (en-USमा), २०१७-०८-२३, अन्तिम पहुँच २०१८-०५-३१।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- युगान्डा फुटबल सङ्घ
- युगान्डा फिफा डटकममा