सामग्रीमा जानुहोस्

ल्होत्से हिमाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लहोत्सेबाट अनुप्रेषित)
ल्होत्से
Lua error in मोड्युल:Location_map at line 568: निर्दिष्ट गरिएको ठाउँको नक्सा फेला पार्न सकिएन: "Module:Location map/data/Nepal relief" अवस्थित छैन.
सर्वोच्च विन्दु
शिखर८,५१६ मी (२७,९४० फिट)[]
चौथौ
प्रमुखता६१० मी (२,००० फिट)
सूचीकरणआठ-हजारी
भूगोल
अवस्थिति नेपाल (खुम्बु)
चीन चीन (तिब्बत)
क्षेत्र/विभाग
NP
मूल शृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
प्रथम आरोहणमे १८,१९५६
स्विट्जरल्यान्ड फ्रिच्ज लुचसिङ्गर
स्विट्जरल्यान्ड अर्नस्ट रिस
सबभन्दा सजिलो मार्गहिमखण्ड/हिउँ/हिम आरोहण

लहोत्से (तिब्बतीमा ल्होर्चे; चीनी भाषामा: 洛子峰, पिनयिनमा: Luòzǐ Fēng) विश्वको चौथो सबैभन्दा अग्लो हिमाल हो । यो भन्दा अग्लो सगरमाथा, के२कञ्चनजङ्घा रहेको छ । यो हिमाल सगरमाथासँग जोडिएको छ । समुद्र सतहदेखि ८,५१६ मिटरको उँचाईको अतिरिक्त मुख्य शिखरमा, ल्होत्से मध्य (पूर्व)मा ८,४१४ मिटर र ल्होत्से ८,३८३ मिटर रहेको छ । यो नेपाल-तिब्बतको सिमानाको मध्यमा स्थित छ । चीननेपालको खुम्बु क्षेत्रको बीचमा यो हिमाल अवस्थित छ ।

लहोत्से हिमालको मनोरम दृश्य

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. A height of 8,501 m is sometimes given but official Nepalese and Chinese mapping agree on 8,516 m.

यी पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]