वर्षा ऋतु
स्वरूप
वर्षा ऋतु (वर्षाकाल) हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो। गृष्मऋतु पछि वर्षा ऋतु आउँछ। वर्षा ऋतुमा प्राय: वर्षा हुने हुनाले यो ऋतुको नाम वर्षा ऋतु पर्न गएको हो। हिन्दू महिनाहरूका श्रावण र भाद्र २ महिना वर्षा ऋतुमा पर्दछन्। यो ऋतु लाई बोलीचालीको भाषामा मनसून पनि भनिन्छ । हिन्द महासागरको बङ्गालको खाडीबाट हरेक वर्ष नेपालमा वर्षा ऋतुको प्रवेस हुन्छ ।
सन्दर्भ सूचीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वर्षा ऋतु सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यि पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]