"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा दशरथचन्द
सा Sundar1 द्वारा दसरथचन्द नगरपालिका पृष्ठलाई दशरथचन्द नगरपालिका मा सारियो: दशरथ चन्द = दशरथचन्द
(कुनै भिन्नता छैन)

१५:२३, ६ जुलाई २०१६ जस्तै गरी पुनरावलोकन

दशरथचन्द नगरपालिका
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१६७९१
 • धर्म
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
१०२००
क्षेत्रीय सङ्केत०९५
वेबसाइटdasarathchand.municipality.gov.np

नेपालको महाकाली अञ्चलमा पर्ने बैतडी जिल्लाको सदरमुकाम गोठलापानी लगायतका क्षेत्र मिलाएर शहीद दशरथ चन्दको जन्मस्थल यो ठाउँ उनकै नाममा दशरथचन्द नगरपालिका बनेको हो । यस नगरको जनसंख्या १६,७९१ रहेको छ । दशरथचन्द नगरपालिकाको टेलीफोन कोड नं.०९५ हो ।

जनसंख्या

बि.स.२०६८ को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको जनसंख्या १६,७९१ रहेको छ ।[१]

सन्दर्भ सामाग्री

  1. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२ 

यी पनि हेर्नुहोस