शिलोङ
शिलोङ Shillong |
|
---|---|
— राजधानी — | |
![]() |
|
निर्देशाङ्क: २५°३४′००″उत्तर ९१°५३′००″पूर्व / २५.५६६७° उत्तर ९१.८८३३° पूर्वनिर्देशाङ्क: २५°३४′००″उत्तर ९१°५३′००″पूर्व / २५.५६६७° उत्तर ९१.८८३३° पूर्व | |
देश | ![]() |
राज्य | मेघालय |
जिल्ला | पूर्व खासी हिल्स |
क्षेत्रफल | |
- राजधानी | ६४.३६ किमी२ (२४.८ वर्ग मी) |
अवनति | १,५२५ मि (५,००३ फिट) |
जनसङ्ख्या (२०११) | |
- राजधानी | १४३,२२९ |
- जनघनत्व | २३४/किमी२ (६०६.१/वर्ग मी) |
- महानगरीय क्षेत्र | ३५४,३२५[१] |
भाषा | |
- आधिकारिक | खासी (अन्य अङ्ग्रेजी) |
समय क्षेत्र | भारतीय मानक समय (युटिसी+५:३०) |
हुलाक पिन | ७९३ ००१ – ७९३ १०० |
टेलिफोन कोड | ०३६४ |
गाडी दर्ता | ML-05 |
वेबसाइट | eastkhasihills.gov.in |
शिलोङ (अंग्रेजी उच्चारण: /ʃɪˈlɔːŋ/;[२][३] भारतको सबैभन्दा सानो राज्य मेघालयको राजधानी र पूर्व खासी हिल्स जिल्लाको मुख्यालय पनि हो । यस सहरलाई द एडोब अफ क्लाउड्स पनि भन्ने गरिन्छ । भारतको पूर्वोत्तरमा रहेको यो सहर आफ्नो सौन्दर्यताको कारण पर्यटकहरूको लागि आकर्षणको केन्द्र रहेको छ । यो सहर पहिले भारतको राज्य असमको राजधानी थियो, पछि असमको विभाजन भएपछि मेघालय राज्यको निर्माण भयो र शिलोङ यहाँको राजधानी बनाइयो ।
समुद्र सतह देखि औसत ४,९०८ फिट (१,४९६ मिटर)को उचाईमा अवस्थित यस सहरको मौसम वर्षभरी नै बसाई र घुमाईको लागि उपयुक्त हुन्छ । यस सहरको उच्चतम विन्दु शिलोङ टाकुरा ६,४४९ फिट (१,९६६ मिटर) रहेको छ । सन् २०११ को भारतको जनगणना अनुसार शिलोङको जनसङ्ख्या १,४३,००७ रहेको छ । यो सहर भारतको सबैभन्दा बढी जनसङ्ख्या हुने सहरहरू मध्येमा ३३०औँ क्रममा रहेको छ ।[४]चारै तिर घुमावदार पहाडले घेरिएको यो सहरले युरोपेली देश स्कटल्यान्डको सम्झना गराउँछ, त्यसकारण यसलाई भारतको पूर्वको स्कटल्यान्ड पनि भन्ने गरिएको छ ।
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Shillong City Overwiew", अन्तिम पहुँच ११ मे २०१४।
- ↑ "Define Shillong", Dictionary.com, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
- ↑ "Definition of Shillong", The Free Dictionary, अन्तिम पहुँच ३१ अक्टोबर २०१३।
- ↑ http://www.census2011.co.in/city.php
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा शिलोङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
![]() |
विकिकथनमा शिलोङ का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
शिलोङ विकिभोएजबाट यात्रा गाइड
- इस्टर्न प्यानोरेमा पत्रिका
- Meghalaya State Government Portal
- Shillong.com
- Shillong Online
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
|