शुक्रबार
स्वरूप
शुक्रबार वा शुकबार बिक्रम सम्बत् को पात्रो अनुसार वा
नेपाली पात्रो अनुसार हप्ताको छैठौं दिन हो। बिहिबार र शनिबारको बिचमा पर्ने यो दिनलाई ज्योतिष शास्त्र अनुसार शुक्र ग्रहको नामबाट नामाकरण गरिएको हो।
| हप्ताका दिनहरू |
|---|
|
आइतबार | सोमबार | मङ्गलबार | बुधबार | बिहीबार | शुक्रबार | शनिबार |
विकिमिडिया कमन्समा शुक्रबार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।