सामग्रीमा जानुहोस्

हुमायुँको चिहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हुमायुँको चिहान
सौर्य प्रकाशको समय हुमायुँको चिहान
हुमायुँको चिहान is located in नयाँ दिल्ली
हुमायुँको चिहान
दिल्लीको नक्सामा हुमायुँको चिहान
सामान्य विवरण
प्रकारचिहान
वास्तुकलाको ढाँचामुगल
स्थानमथुरा मार्ग, निजामुद्दीन पूर्व, निजामुद्दीन, दिल्ली, भारत
निर्देशाङ्क२८°३५′३५.८″उ॰ ७७°१५′०२.५″पू॰ / २८.५९३२७८°N ७७.२५०६९४°E / 28.593278; 77.250694निर्देशाङ्कहरू: २८°३५′३५.८″उ॰ ७७°१५′०२.५″पू॰ / २८.५९३२७८°N ७७.२५०६९४°E / 28.593278; 77.250694
जग पूजा मितिसन् १५५७
योजना तथा निर्माण
वास्तुकार
  • मिराक मिर्जा घियाथ
  • सय्यद मुहम्मद
आधिकारिक नामहुमायुँको चिहान, दिल्ली
मापदण्डसांस्कृतिक: (ii), (iv)
स्रोत232bis
दर्जा प्राप्तसन् १९९३ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "स"। शत्र)
विस्तारसन् २०१६
क्षेत्रफल२७.०४ हेक्टर (०.१०४४ वर्ग माइल)
तटस्थ क्षेत्र५३.२१ हेक्टर (०.२०५४ वर्ग माइल)

हुमायुँको चिहान (उर्दु: ہمایوں کا مقبرہ) मुगल वास्तुकलाबाट प्रेरित रहेको एउटा चिहान हो। यो नयाँ दिल्लीको 'दिनापनाह' अर्थात् पुरानो किला नजिकै रहेको निजामुद्दीन पूर्व क्षेत्रमा पर्ने मथुरा मार्गमा रहेको छ। यहाँको मुख्य भवनमा मुगल सम्राट हुमायुँको चिहान रहनुका साथै यहाँ अन्य शाही परिवारका मानिसहरूको समेत चिहान रहेको छ। यो विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुनुका[]साथै भारतमा मुगल वास्तुकलाको पहिलो उदाहरण हो।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. विश्व सम्पदा क्षेत्र- अभिव्यक्ति। १७ अप्रिल २०१०।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]