सामग्रीमा जानुहोस्

हुमायुँको चिहान

हुमायुँको चिहान
सौर्य प्रकाशको समय हुमायुँको चिहान
हुमायुँको चिहान नयाँ दिल्ली-को अवस्थिति
हुमायुँको चिहान
दिल्लीको नक्सामा हुमायुँको चिहान
सामान्य विवरण
प्रकारचिहान
वास्तुकलाको ढाँचामुगल
स्थानमथुरा मार्ग, निजामुद्दीन पूर्व, निजामुद्दीन, दिल्ली, भारत
निर्देशाङ्क२८°३५′३५.८″ उत्तर ७७°१५′०२.५″ पूर्व / २८.५९३२७८° उत्तर ७७.२५०६९४° पूर्व / 28.593278; 77.250694
जग पूजा मितिसन् १५५७
योजना तथा निर्माण
वास्तुकार
  • मिराक मिर्जा घियाथ
  • सय्यद मुहम्मद
आधिकारिक नामहुमायुँको चिहान, दिल्ली
मापदण्डसांस्कृतिक: (ii), (iv)
स्रोत232bis
दर्जा प्राप्तसन् १९९३ (१७th शत्र)
विस्तारसन् २०१६
क्षेत्रफल२७.०४ हेक्टर (०.१०४४ वर्ग माइल)
तटस्थ क्षेत्र५३.२१ हेक्टर (०.२०५४ वर्ग माइल)

हुमायुँको चिहान (उर्दु: ہمایوں کا مقبرہ‎) मुगल वास्तुकलाबाट प्रेरित रहेको एउटा चिहान हो। यो नयाँ दिल्लीको 'दिनापनाह' अर्थात् पुरानो किला नजिकै रहेको निजामुद्दीन पूर्व क्षेत्रमा पर्ने मथुरा मार्गमा रहेको छ। यहाँको मुख्य भवनमा मुगल सम्राट हुमायुँको चिहान रहनुका साथै यहाँ अन्य शाही परिवारका मानिसहरूको समेत चिहान रहेको छ। यो विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुनुका[१]साथै भारतमा मुगल वास्तुकलाको पहिलो उदाहरण हो।

चित्र दीर्घा

[सम्पादन]

सन्दर्भ सामग्री

[सम्पादन]
  1. ↑ विश्व सम्पदा क्षेत्र- अभिव्यक्ति। १७ अप्रिल २०१०।

बाह्य कडी

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]