सामग्रीमा जानुहोस्

इनरूवा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इनरूवा नगरपालिका
इनरूवा नगरपालिका is located in कोशी प्रदेश
इनरूवा नगरपालिका
कोशी प्रदेको नक्सामा इनरूवा नगरपालिकाको अवस्थिति
इनरूवा नगरपालिका is located in नेपाल
इनरूवा नगरपालिका
इनरूवा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३६′०९″उ॰ ८७°०९′००″पू॰ / २६.६०२५०°N ८७.१५०००°E / 26.60250; 87.15000
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
स्थापितवि.सं २०४७
सरकार
 • नगर प्रमुखकेदार भण्डारी (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखविनीताकुमारी मेहता (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७७.९२ किमी (३०.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७४,९१४
 • घनत्व९६०/किमी (२५००/वर्ग माइल)
 • धर्मावलम्बी
हिन्दू बौद्ध
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

इनरूवा नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका तथा जिल्लाको सदरमुकाम हो। यो नगरपालिका सुनसरी नदिको किनारमा, पूर्व पश्चिम लोकमार्गको दक्षिणमा अवस्थित छ। भौगोलिक सिमाङ्कन अनुसार पूर्वमा गढी र पश्चिममा भोक्राहा नरसिंह गाउँपालिका, उत्तरमा इटहरी उपमहानगरपालिकारामधुनी नगरपालिका तथा दक्षिणमा हरिनगर गाउँपालिकाले घेरिएको छ। यो नगरपालिकालाई राजनीतिक हिसाबले १० वटा वडाहरूमा विभाजन गरिएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इनरूवा नगरपालिकाको कुल जनसङ्ख्या ७४,९१४ रहेको छ भने यहाँ १६,०२९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१