एएफसी एसिया कप
स्थापना | १९५६ |
---|---|
क्षेत्र | एसिया र अस्ट्रेलिया (एएफसी) |
समूह सङ्ख्या | १४ (फाइनल) ४७ (छनोट चरणका टिम) |
वर्तमान विजेता | अस्ट्रेलिया (१ उपाधि) |
सबैभन्दा सफल टोली | जापान (४ उपाधि) |
वेबसाइट | आधिकारिक वेबसाइट |
२०१९ एएफसी एसिया कप |
प्रतियोगिताहरू | |
---|---|
एएफसी एसिया कप एसियाली फुटबल महासङ्घका पुरूष फुटबल टिमहरू बिच हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। जुन प्रत्येक ४-४ वर्षको अनतरालमा एएफसी सदस्य राष्ट्रहरूले आयोजना गर्ने गर्दछन् ।
इतिहास
[सम्पादन गर्नुहोस्]एसियाली फुटबल महासङ्घ(एएफसी)को स्थापना भएको दुई वर्प मानै यस प्रतियोगिताको सुरूवाट भएको थियो ।१९५४ मा एएफसीको स्थापना भएको थियो भने १९५६ मा यस प्रतियोगिता सञ्चालन भएको थियो ।पहिलो एसिया कप हङकङमा आयोजना भएको थियो ,भने यश संस्करणमा मात्र ४ राष्ट्रको सहभागीता रहेको थियो ।जहाँ तत्कालीन समयका एसियाली उत्कृष्ट फुटबल टिमहरू सहभागी थिए।[१]
फाइनल प्रतियोगिता
[सम्पादन गर्नुहोस्]यस प्रतियोगिता मुख्यतः दुई तहबाट खेलाइन्छ।दुई तह भन्नाले समूह चरण र नकआउट चरण भन्ने बुझिन्छ ।समूह चरणमा प्रत्येक चार टिमले ३-३ खेलहरू खेल्छन् भने समुहबाट अन्तिम नतिजाको पहिलो र दोस्रो टिम नकआउट चरणमा पुग्छन् ।कुल १६ राष्ट्रको सहभागी हुदै आएको यस कपमा अब २०१९ देखि १६ सहभागी राष्ट्रबाट बढाएर २४ पुर्याइने छ। भने सम्पुण संरचना युरो २०१६ को जस्तैः हुनेछ ।
नतिजा
[सम्पादन गर्नुहोस्]बरियता क्रम
[सम्पादन गर्नुहोस्]टिम | विजेता | उप-विजेता | तेस्रो | चौथो |
---|---|---|---|---|
जापान | ४ १९९२*(२०००,२००४,२०११) | – | – | १(२००७) |
साउदी अरब | ३ (१९८४,१९८८,१९९६) | ३(१९९२,२०००,२००७) | – | – |
इरान | ३ (१९६८,*, १९७२,१९७२ *) | – | ४ (१९८०,१९८८,१९९६,२००४) | १ (१९८४) |
दक्षिण कोरिया | २ (१९५६,१९६०*) | 4 (1972, 1980, 1988, 2015) | 4 (1964, 2000, 2007, 2011) | – |
इजरायल1 | 1 (1964*) | 2 (1956, 1960) | 1 (1968) | – |
कुवेत | 1 (1980*) | 1 (1976) | 1 (1984) | 1 (1996) |
अस्ट्रेलिया | 1 (2015*) | 1 (2011) | – | – |
इराक | 1 (2007) | – | – | 2 (1976, 2015) |
चीन | – | 2 (1984, 2004) | 2 (1976, 1992) | 2 (1988, 2000) |
संयुक्त अरब इमिरेट्स | – | १ (१९९६) *) | १ (२०१५) | १ (१९९२) |
भारत | – | १ (१९६४) | – | – |
म्यानमार | – | १ (१९६८) | – | |
हङकङ | – | – | १ (१९५६)*) | १ (१९६४) |
गणतन्त्र चीन | – | – | १ (१९६०) | १ (१९६८) |
थाइल्यान्ड | – | – | १ (१९७२*) | – |
भियतनाम2 | – | – | – | २ (१९५६, १९६०) |
कम्बोडिया | – | – | – | १ (१९७२) |
उत्तर कोरिया | – | – | – | १ (१९८०) |
बहराइन | – | – | – | १ (२००४) |
उज्बेकिस्तान | – | – | – | १ (२०११) |
* आयोजक
1 Israelइजरायलले एक पटक यस कप जितेको थियो ।तर हाल उसले १९७० मा एएफसी छाडि युइएफए सदस्य बनेको छ।[२]
2 as South Vietnamदक्षिणी सुदान
क्षेत्र अनुसार विजेताहरू
[सम्पादन गर्नुहोस्]क्षेत्र | विजेता | नम्बर |
---|---|---|
इएएफएफ (पुर्वी एसिया) | जापान (४), पुर्वी एसिया (२) | ६ उपाधि |
डब्ल्यूएएफएफ(पश्चिम एसिया | साउदी अरब (१), कुवेत (१), इराक (१), इजरायल (१) | ६ उपाधि |
क्याफ (मध्य एसिया) | इरा (3) | ३ उपाधि |
एएफएफ (दक्षिणी एसिया) | अस्ट्रेलिया (१) | १ उपाधि |
साफ(दक्षिण एसिया) |
- [हाल नभएको(एसिया ->युरोप)] इजरायलले यस प्रतियोगिता सन् १९६४मा जितेको थियो ।
रेकर्डहरू
[सम्पादन गर्नुहोस्]ट्रफी
[सम्पादन गर्नुहोस्]एएफसी एसिया कपको ट्रफी चाँदीबाट बनेको छ।जुन प्रत्येक पटकको विजेतालाई प्रदान गरिने गरिन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- एएफसी महिला एसिया कप
- एएफसी च्यालेन्ज कप
- एएफसी अन्डर २३ च्याम्पियनसिप
- एएफसी अन्डर १९ च्याम्पियनसिप
- एएफसी अन्डर १७ च्याम्पियनसिप
- एएफसी सोलिदरिटी कप
- एसियन खेलकुद
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Asian Cup: Know Your History - Part One (1956-1988)", Goal.com, २०११-०१-०७, अन्तिम पहुँच २०१५-०५-०६।
- ↑ "About the IFA", The Israel Football Association, अन्तिम पहुँच २७ जुलाई २०१४। वेब्याक मेसिन अभिलेखिकरण २ मे २००८ मिति