सामग्रीमा जानुहोस्

केराबारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केराबारी गाउँपालिका
केराबारी गाउँपालिका is located in कोशी प्रदेश
केराबारी गाउँपालिका
कोशी प्रदेशको नक्सामा केराबारी गाउँपालिकाको अवस्थिति
केराबारी गाउँपालिका is located in नेपाल
केराबारी गाउँपालिका
केराबारी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43निर्देशाङ्कहरू: २६°४०′N ८७°२६′E / २६.६७°N ८७.४३°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षसुमन मिरिङचिङ मगर (नेकपा (एमाले))
 • उपाध्यक्षमनमाया मगर (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२१९.८३ किमी (८४.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४,५०४
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
वेबसाइटआधिकारिक वेबसाइट

केराबारी गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लेटाङभोगटेनी नगरपालिका (१) केरावारी, याङशिला, पाटीगाउँ र सिंहदेवी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार केराबारी गाउँपालिकाको कुल जनसङ्ख्या ३४,५०४ रहेको छ भने यहाँ ८,५७३ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]