उत्तर म्यासेडोनिया
स्वरूप
(म्यासेडोनियाबाट अनुप्रेषित)
म्यासेडोनिया गणतन्त्र Република Македонија (म्यासेडोनियाली) | |
---|---|
उत्तर म्यासेडोनिया-अवस्थिति (green) Europe-এ (dark grey) – [व्याख्या] | |
राजधानी र सबैभन्दा ठुलो सहर | स्कोपजी ४२°०′उ॰ २१°२६′पू॰ / ४२.०००°N २१.४३३°E |
युगोस्लाभियाबाट स्वतन्त्र भएको । | |
• घोषित | ८ सेप्टेम्बर १९९१ |
क्षेत्रफल | |
• जम्मा | २५,७१३ किमी२ (९,९२८ वर्ग माइल) (१४५औ) |
• पानी (%) | १.९ |
जनसङ्ख्या | |
• अनुमानित | २,०७३,७०२ |
म्यासेडोनिया (अङ्ग्रेजी: Macedonia) आधिकारिक रूपमा म्यासेडोनिया गणतन्त्र दक्षिणी यूरोपमा रहेको देश हो । यो देश युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएको हो भने सन् १९९३ यसले संयुक्त राज्यको सदस्यता पाएको थियो ।
यो देश भुपरिवेष्ठित देश हो भने यसको कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रीस र अल्बानियासँग अन्तर्राष्ट्रिय सिमाना रहेको छ । [१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Republic of Macedonia – BASIC FACTS, Republic of Macedonia, Ministry of foreign affairs वेब्याक मेसिन अभिलेखिकरण १६ नोभेम्बर २००८ मिति
विकिमिडिया कमन्समा उत्तर म्यासेडोनिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।