"सिमरा गोल्डकप २०७५" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति १७१: पङ्क्ति १७१:


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}
== बाह्य सुत्रहरू ==
== बाह्य सुत्रहरू ==



१३:२८, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

सिमरा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिमाघ ३ गतेदेखि माघ १२ गतेसम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब[१][२][३][४] (१औँ उपाधि)
उप-विजेतानेपाल आर्मी क्लब

सिमरा गोल्डकप वा रूस्लान सिमरा गोल्डकप नेपालको सिमरामा हरेक वर्ष आयोजना हुने सिमरा गोल्डकप नामक फुटबल प्रतियोगिताको दशौँ संस्करण हो। यो प्रतियोगिता बाराको सिमरा स्थित क्षेत्रीय रङ्गशालामा माघ ३ देखि माघ १२ सम्म सञ्चालन गरिएको थियो।[५] यस प्रतियोगितामा ए डिभिजनका सात र मोफसलका तीन गरी १० टोलीहरूको सहभागिता रहेको थियो।[६] हाल यस प्रतियोगितालाई रूस्लान भोड्काले प्रायोजन गरेको छ।

सहभागी टोलीहरू

सिमरा गोल्डकप २०७५ का सहभागी क्लबहरू

  • मोफसलका क्लबहरू
    • विज्ञान मेमोरियल फाउण्डेसन बीरगञ्ज
    • मकवानपुर-११
    • नव जनजागृति युवा फुटबल क्लब (आयोजक)[६]

खेलहरू

क्वाटरफाइनल


हिमालयन शेर्पा क्लब २–०[७] नेपाल पुलिस क्लब
सिमरा रङ्गशाला



थ्री स्टार क्लब २–०[८] सङ्कटा क्लब
सिमरा रङ्गशाला

सेमिफाइनल


थ्री स्टार क्लब १-० हिमालयन शेर्पा क्लब
सिमरा रङ्गशाला

नेपाल आर्मी क्लब १-० नव जनजागृति युवा क्लब
सिमरा रङ्गशाला

फाइनल


थ्री स्टार क्लब सडनडेथमा आर्मी पराजित-[९] नेपाल आर्मी क्लब
सिमरा रङ्गशाला

व्यक्तिगत पुरस्कारहरू

पुरस्कार विधा विजेताहरू[१०] क्लब
उत्कृष्ट प्रशिक्षक नेपाल मेघराज केसी थ्री स्टार क्लब
उत्कृष्ट गोलरक्षक नेपाल एलन न्यौपाने थ्री स्टार क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी आइभोरी कोस्ट एडम दोम्बिया थ्री स्टार क्लब
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल टङ्क बस्नेत नेपाल आर्मी क्लब
प्रतिभावान खेलाडी नेपाल निकेश थापा नव जनजागृती यूवा क्लब
सर्वोत्कृष्ट खेलाडी नेपाल सुशिल राई थ्री स्टार क्लब

सन्दर्भ सामग्रीहरू

  1. "सिमरा गोल्डकपको उपाधी जित्दै थ्रिस्टार क्लबले रच्यो इतिहास", इ सिमाना, अन्तिम पहुँच २०७५ माघ २२ 
  2. श्याम गुप्ता (२o७५ माघ १२ शनिबार), "रुस्लान दशौँ सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो", खरीबोट, अन्तिम पहुँच ७ फागुन २०७५ 
  3. कृष्ण सिग्देल (२०७५ माघ १२ गते), "सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई", अनलाइन खबर, अन्तिम पहुँच ६ फागुन २०७५ 
  4. धनवल राई (१० फागुन २०७५), "सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन", परिवर्तन खवर, अन्तिम पहुँच १३ माघ २०७५, काठमाडौं 
  5. पवन यादव (पुस ७, २०७५), "सिमरा गोल्डकप तयारी सुरु", कान्तिपुर, अन्तिम पहुँच १० फागुन २०७५ 
  6. ६.० ६.१ "सिमरा गोल्डकप बिहीबारदेखि, १० टोली सहभागी हुने", अनलाइन खबर, २ माघ २०७५, अन्तिम पहुँच ६ फागुन २०७५ 
  7. "सिमरा गोल्डकप : हिमालयन शेर्पासँग पुलिस स्तब्ध", जनता समाचार, अन्तिम पहुँच ११ जेठ २०७६ 
  8. "सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा", कान्तिपुर डेल्ली, माघ ९, २०७५, अन्तिम पहुँच ११ जेठ २०७६ 
  9. कृष्ण सिग्देल, "सिमरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्दै, कसले मार्ला बाजी ?", राजधानी डेल्ली, अन्तिम पहुँच ११ जेठ २०७६ 
  10. "दशौँ सिमरा गोल्डकपमा विधागत उत्कृष्ट खेलाडीहरू", खबर जिल्ला, अन्तिम पहुँच ७ फागुन २०७५ 

बाह्य सुत्रहरू