चैत
नेपाली विकिपीडियाबाट
(चैत्र बाट पठाईएको)
चैत्र (चैत) १२ महिनाहरू अन्तर्गत पर्ने एक महिना हो। प्राचिण ज्योतिषी तथ्यको चन्द्रमास अनुसार यो महिनाको सुरुवात फाल्गुन पूर्णिमाको भोलि पल्ट बाट मानिन्छ भने सौर्यमास अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको दिनबाट भएको मानिन्छ। शाक्य संवत्सरका अनुशार यो महिनाको सुरुवात मिन सक्रांतीको पाँच दिन पछाडी हुन्छ। साधारणतया यो महिनालाई सौर्यमासको नीतिलाई नै व्यवहारमा ल्याएको पाइन्छ। यो महिना बसन्त ऋतुको पहिलो महिना हो। अङ्ग्रजी महिनाको आधा मार्च र आधा अप्रेल गरी चैतको महिना पुरा हुन्छ।
हेर्नुहोस्[सम्पादन गर्ने]
| महिनाहरू | |||||||||||
| बैशाख | जेठ | असार | साउन | भदौ | असोज | कात्तिक | मंसिर | पुष | माघ | फागुन | चैत |
| ऋतुहरू | ||||||
| वसन्त ऋतु | गृष्म ऋतु | वर्षा ऋतु | शरद ऋतु | हेमन्त ऋतु | शिशिर ऋतु | |