जनता पार्टी नेपाल
स्वरूप
जनता पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद सिंह हुन् । जनता पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको बागबजारममा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह मसी र कलम थियो।[१] जनता पार्टी नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १,३५४ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ ३,५९५ मत प्राप्त गरेको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
- ↑ "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०।