सामग्रीमा जानुहोस्

नेपाल राष्ट्रिय यातायात विकास दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल राष्ट्रिय यातायात विकास दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष शरदचन्द्र भट्टराई हुन् । नेपाल राष्ट्रिय यातायात विकास दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह टेम्पो थियो।[] नेपाल राष्ट्रिय यातायात विकास दलले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १२ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,९५२ मत प्राप्त गरेको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०