सामग्रीमा जानुहोस्

बाह्रदशी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रदशी गाउँपालिका
बाह्रदशी गाउँपालिका is located in कोशी प्रदेश
बाह्रदशी गाउँपालिका
कोशी प्रदेशको नक्सामा बाह्रदशी गाउँपालिकाको अवस्थिति
बाह्रदशी गाउँपालिका is located in नेपाल
बाह्रदशी गाउँपालिका
बाह्रदशी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696निर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E / 26.5039; 87.8696
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदेवीन्द्रप्रसाद चम्लागाई (नेकपा (एमाले))
 • उपाध्यक्षशान्तादेवी शिवाकोटी (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा८८.४४ किमी (३४.१५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३७,९४६
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२३
केन्द्रसाविकको चकचकी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

बाह्रदशी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राजगढ, चकचकी र डाङ्गीवारी गाविसहरू यसमा गाभिएका थिए।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाह्रदशी गाउँपालिकाको कुल जनसङ्ख्या ३७,९४६ रहेको छ भने यहाँ ९,०३५ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]