भारत-चीन युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारत-चीन युद्ध
मिति२० अक्टोबर [१] – २१ नोभेम्बर १९६२
(१ महिना र १ दिन)
स्थान
परिणाम चिनको विजय[२][३]
योद्धा
 भारत  चीन
सेनापतिहरू
बृज मोहन कौल
(भारतीय सेनाको जनरल स्टाफ प्रमुख)
सर्वपल्ली राधाकृष्णन
(भारतीय राष्ट्रपति)
जवाहरलाल नेहरु
(भारतीय प्रधानमन्त्री)
भि के कृष्ण मेनन
(भारतीय रक्षामन्त्री)
General Pran Nath Thapar
(भारतीय सेनाका प्रधानसेनापति)
Luo Ruiqing (chief of PLA staff)[४]
Zhang Guohua
(फिल्ड कमाण्डर)[४]
माओ त्से तुङ्
(चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष)
Liu Shaoqi
(चीनका राष्ट्रपति)[५]
चाउ एन लाइ
(जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री)
Lin Biao
(चिनियाँ कम्युनिष्ट पार्टीका उपाध्यक्ष)
Liu Bocheng
(जनमुक्ति सेनाको मार्सल)
शक्ति
भारत 20,000[६] चीन 80,000[७]
मृत्यु र क्षति
1,383 killed
1,696 missing
1,047 wounded
3,968 captured[८][९]
722 killed
1,697 wounded[८][१०]
नक्शाले अक्साइ चिन क्षेत्र, मकार्टनी-म्याकडोनाल्ड लाइन, विदेश कार्यालय लाइन, साथै चीन-भारत युद्धको अवधिमा चिनियाँ सेनाको प्रगति रहेको सीमाको भारतीय र चिनियाँ दाबीलाई देखाउँदछ।

भारत- चीन युद्ध, जसलाई भारत चीन सीमा विवाद पनि भनिन्छ, १९६२ मा भएको चीन र भारत बीचको युद्ध थियो। [११] विवादित हिमालय सीमा विवाद युद्धको लागि मुख्य कारण थियो, तर अन्य मुद्दाहरूको पनि भूमिका थियो। [१२] सन् १९५९ मा चीनमा भएको तिब्बती विद्रोह पछि, जब भारतले दलाई लामालाई शरण दियो, तब भारत-चीन सीमामा हिंसात्मक घटनाहरूको शृङ्खला सुरु भयो। सन् १९५९ मा चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले घोषणा गरेको वास्तविक नियन्त्रण लाइनको पूर्वी भागको उत्तरमा रहेको म्याकमोहन रेखामा भारतले अगाडि बढेको नीतिअनुरूप म्याकमोहन लाइनको सिमानामा आफ्नो सैन्य चौकी राख्यो।

२० अक्टोबर १९६२ मा, चिनियाँ सेनाले लद्दाख मा र म्याकमोहन लाइन पार गरेर एकै साथ आक्रमण गरे। चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या-ला र पूर्वमा तवाङ कब्जा गर्यो। चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा गर्‍यो, साथ-साथै विवादित दुई क्षेत्र मध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो। तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्त पछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो।

भारत-चीन युद्ध कठोर परिस्थितिहरूमा भएको लडाइँको लागि परिचित छ। यस युद्धमा धेरै जसो लडाइँ ४२५० मीटर (१४,००० फिट) भन्दा माथीको उचाईमा लडिएको थियो। यस प्रकारको परिस्थितिले दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरूको सामना गर्नु पर्यो।

यस युद्धमा चिनिया र भारतीय कुनैै पक्षले नौसेना वा वायुसेनाको प्रयोग गरेनन्।

स्थान[सम्पादन गर्नुहोस्]

परिणाम[सम्पादन गर्नुहोस्]

चीन[सम्पादन गर्नुहोस्]

चीनको सरकारी सैन्य इतिहासका अनुसार यस युद्धले चीनलाई पश्चिमी क्षेत्रको सीमा रक्षा गर्ने नीतिगत लक्ष्यहरू हासिल गर्न मद्दत पुर्‍यायो किनभने चीनले अक्साइ चिनको वास्तविक नियन्त्रण राख्यो। युद्ध पछि, भारतले फर्वार्ड नीति त्याग्यो र वास्तविक नियन्त्रण रेखा वास्तविक सीमानामा परिणत भयो।

भारत[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Webster's Encyclopedic Unabridged Dictionary of the English language: Chronology of Major Dates in History, page 1686. Dilithium Press Ltd., 1989
  2. China won, but never wanted, Sino-Indian war – Global Times वेब्याक मेसिन अभिलेखिकरण २३ सेप्टेम्बर २०१६ मिति
  3. India lost war with China but won Arunachal's heart – Times of India वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०१६ मिति
  4. ४.० ४.१ Garver, John W. (२००६), "China’s Decision for War with India in 1962", in Robert S. Ross, New Directions in the Study of China's Foreign Policy, Stanford University Press, पृ: 86–, आइएसबिएन 978-0-8047-5363-0, मूलबाट २८ अगस्ट २०१७-मा सङ्ग्रहित। 
  5. "1969: Liu Shaoqi dies under torture", ExecutedToday, २०१३-११-१२, "In 1959 Liu succeeded Mao as President of the People’s Republic of China, and led the walkback from the Great Leap’s destructive stab at modernization." 
  6. "India-China War of 1962: How it started and what happened later" 
  7. Eric S. Margolis (२००२), War at the Top of the World: The Struggle for Afghanistan, Kashmir and Tibet, Taylor & Francis, पृ: २८८, आइएसबिएन 978-0-415-93468-8 
  8. ८.० ८.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Wortzel
  9. Malik, V. P. (२०१०), Kargil from Surprise to Victory (paperback संस्करण), HarperCollins Publishers India, p. 343, note 134, आइएसबिएन 9789350293133 
  10. Mark A. Ryan; David Michael Finkelstein; Michael A. McDevitt (२००३), Chinese warfighting: The PLA experience since 1949, M.E. Sharpe, पृ: 188–, आइएसबिएन 978-0-7656-1087-4, मूलबाट १३ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०११ 
  11. "1962 का युद्ध: विश्वासघात या कायरता" 
  12. "Why India – China War Happened ?", २०१४।