सामग्रीमा जानुहोस्

सङ्घीय विकासवादी पार्टी नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्घीय विकासवादी पार्टी नेपाल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष तेजबहादुर पाल हुन् । सङ्घीय विकासवादी पार्टी नेपालको केन्द्रीय कार्यालय काठमाडौंको किर्तिपुरमा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह पुल थियो।[] सङ्घीय विकासवादी पार्टी नेपालले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,६५२ मत प्राप्त गरेको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०