किर्गिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा किर्गिजस्तानका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Kyrgyzstan map

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको किर्गिजस्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची:

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
क्षेत्र: राष्ट्रको इलाका तथा क्षेत्र
समय: स्थापना भएको वर्ष
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  * सीमा पार क्षेत्रहरू
सम्पदा क्षेत्र चित्र स्थान मापदण्ड क्षेत्रफल
हे (एकड)
वर्ष विवरण सन्दर्भहरू
सुलेमन-पवित्र हिमालय Building near Osh. ओश प्रान्त,  किर्गिजस्तान
४०°३१′उ॰ ७२°४७′पू॰ / ४०.५१७°N ७२.७८३°E / 40.517; 72.783
सांस्कृतिक:
(iii), (iv)
२००९ [२]
सिल्क सडकहरू: चाङ्गन-तियानशन गल्ली मार्ग सञ्जाल २२ क्षेत्र  चीनमा: ८ क्षेत्र  कजाख्स्तानमा: र ३ क्षेत्र  किर्गिजस्तानमा सांस्कृतिक:
(ii)(iii)(iv)(vi)
7004426681600000000४२,६६८.१६ (१,०५,४३५.३); मध्यवर्ती क्षेत्रहरू 7005189963130000000१,८९,९६३.१३ (४,६९,४०९.१) २०१४ [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "World Heritage Properties in Kyrgyzstan", UNESCO, अन्तिम पहुँच ३१ मार्च २०१५ 
  2. "Sulaiman-Too Sacred Mountain", UNESCO, अन्तिम पहुँच १७ Aug २०११ 
  3. "Silk Road", UNESCO, अन्तिम पहुँच २२ जुन २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:World Heritage Sites in Kyrgyzstan