राजेन्द्र महतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेन्द्र महतो

राजेन्द्र महतो (राज नेता) जनता समाजवादी पार्टीका नेता तथा पूर्व शहरी विकास मन्त्री हुन्। यसअघि उनी नेपाल सदभावना पार्टी आनन्दीदेवी राजेन्द्र महतो समुहका अध्यक्ष थिए। उनी पटक-पटक नेपालका मन्त्री भइसकेका छन्।