नमोबुद्ध नगरपालिका
स्वरूप
(काशीखण्ड नगरपालिकाबाट अनुप्रेषित)
नमोबुद्ध नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°Eनिर्देशाङ्कहरू: २७°५१′उ॰ ८५°४८′पू॰ / २७.८५०°N ८५.८००°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काभ्रेपलाञ्चोक |
स्थापित | २०७१ मङ्सिर १६ |
सरकार | |
• नगरप्रमुख | कुनसाङ लामा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | रत्नबहादुर लामा (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १०२ किमी२ (३९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६,१६० |
• घनत्व | २६०/किमी२ (६६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०११ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाका ६ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा साविकका खनालथोक, मथुरापाटी फूलबारी, मेथिनकोट, पुरानागाउँ दाप्चा, दाप्चा छत्रेबाँझ, डराउने पोखरी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कानपुर कालापानी र श्यामपाटी सिमलचौर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार नमोबुद्ध नगरपालिकाको कुल जनसङ्ख्या २६,१६० रहेको छ भने यहाँ ७,१४८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति