खस राजवंश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(खस मल्ल वंश बाट पठाईएको)
Jump to navigation Jump to search

खस राजवंश वा खस मल्ल वंश नेपाल, तिब्बत तथा भारतमा पर्ने खस राज्यको राजवंश हो । यस वंश आर्य उद्गमका खस जातिको थियो । यस वंंशका प्रताप मल्ल सन्तानरहित हुनाले तिब्बतको पुराङ्गका खस राजवंशका पुण्य मल्ल राजा भएका थिए ।

यस वंश सुरूवातमा हिन्दू सहिष्णु-बौद्ध धर्मको थियो । तर पछिल्लो समयमा यस वंश भारतीय उद्गमका ब्राह्मण तथा राजपुतहरूको संसर्गबाट पूर्णतः हिन्दू धर्ममा परिणत भयो । तत्पश्चात यस वंशले आफूहरूलाई क्षत्रिय राजाको रूपमा प्रस्तुत गर्न थाल्यो । बालेश्वरको शिलालेखमा खस राजा क्राचल्ल देवले आफूलाई राजपूत वर्गको बताएका छन् ।

सूची[सम्पादन गर्ने]

जिउसिप्पे टुच्चीका अनुसार खस मल्ल वंशमा निम्न राजाहरू थिएः[१]:

अन्य स्रोतका अनुसार:

  1. १.० १.१ Tucci 1956, p. 66.
  2. http://therisingnepal.org.np/news/1783
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ D.R. Regmi 1965, p. 714.
  4. D.R. Regmi 1965, p. 717.
  5. Tucci 1956, pp. 54-59.
  6. ६.० ६.१ ६.२ ६.३ ६.४ ६.५ ६.६ ६.७ Tucci 1956, p. 50.
  7. Adhikary 1997, p. 81.
  8. Pradhan 2012, p. 21.