रिपु मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रिपु मल्ल
खस राज्यको राजा
पुर्वाधिकारीजितारी मल्ल
उत्तराधिकारीआदित्य मल्ल
सन्तानसंग्राम मल्ल
वंशखस मल्ल वंश
पिताआनन्द मल्ल
धर्मबौद्ध
रिपु मल्ल चिरंजयतु १२३४ लेखिएको सम्राट अशोकको खम्बा

रिपु मल्ल खस राज्यको दशौं राजा थिए । उनी राजा आनन्द मल्लका छोरा थिए ।[१][२] उनका छोरा संग्राम मल्ल पनि राजा भएका थिए ।[३]

सन्दर्भ[सम्पादन गर्ने]

  1. D.R. Regmi 1965, p. 714.
  2. Tucci 1956, p. 66.
  3. Tucci 1956, p. 50.