पृथ्वी मल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पृथ्वी मल्ल
खस राज्यको राजा
पुर्वाधिकारीपुण्य मल्ल
वंशखस मल्ल वंश
पितापुण्य मल्ल
धर्महिन्दू

पृथ्वी मल्ल खस राज्यको राजा थिए । उनी राजा पुण्य मल्लका छोरा थिए ।[१] नागराजको वंशमा उत्तराधिकारी नभएपछि पुराङ तिब्बतका खस राजपरिवारका पुण्य मल्ललाई बोलाइएको थिए । खस मल्लहरूमा पृथ्वी सर्वशक्तिमान राजा मानिन्छ । राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो ।[२]

सन्दर्भ[सम्पादन गर्ने]

  1. D.R. Regmi 1965, p. 714.
  2. Adhikary 2012, p. ८१.