पृथ्वी मल्ल
स्वरूप
पृथ्वी मल्ल | |
---|---|
खस राज्यको राजा | |
पूर्वाधिकारी | पुण्य मल्ल |
वंश | खस मल्ल वंश |
बाबु | पुण्य मल्ल |
धर्म | हिन्दू |
पृथ्वी मल्ल खस राज्यको राजा थिए । उनी राजा पुण्य मल्लका छोरा थिए।[१] नागराजको वंशमा उत्तराधिकारी नभएपछि पुराङ तिब्बतका खस राजपरिवारका पुण्य मल्ललाई बोलाइएको थिए। खस मल्लहरूमा पृथ्वी सर्वशक्तिमान राजा मानिन्छ। राजा पुण्य मल्ल तथा पृथ्वी मल्लका पालामा हिन्दू परम्पराको दृढ अनुसरण हुन्थ्यो।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- नेपालका मल्ल राजाहरूको सूची
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ D.R. Regmi 1965, पृष्ठ 714.
- ↑ Adhikary 2012, पृष्ठ ८१.