नेपाल पुलिस फुटबल क्लब
स्वरूप
(नेपाल प्रहरी क्लबबाट अनुप्रेषित)
पुरा नाम | नेपाल प्रहरी क्लब | ||
---|---|---|---|
उपनाम(हरू) | प्रहरी | ||
स्थापना | बिसं २००८ महेन्द्र प्रहरी क्लबको रूपमा | ||
मैदान | दशरथ रङ्गशाला | ||
क्षमता | ८,००० | ||
मालिक | नेपाल प्रहरी | ||
मुख्य प्रशिक्षक | बिराटकृष्ण श्रेष्ठ | ||
लिग | शहिद स्मारक ए-डिभिजन लिगग | ||
२०७५ | शहिद स्मारक ए-डिभिजन लिग, छैठौं | ||
| |||
नेपाल पुलिस क्लब नेपाल प्रहरीको विभागिय फुटबल क्लब हो। यो क्लबले नेपालको राष्ट्रिय ए डिभिजन लिग खेल्ने गर्छ। यसको स्थापना बिसं २००८मा महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो।
इतिहास
[सम्पादन गर्नुहोस्]नेपाल प्रहरी क्लबको स्थापना बिसं २००८मा राजा महेन्द्रको नामबाट नामाकरण भई महेन्द्र प्रहरी क्लबको रूपमा भएको थियो। यो क्लबले सोहि समय देखि नेपालको विभिन्न राष्ट्रिय स्तरका तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिंदै आईरहेको छ। बिसं २०६३ सालमा नेपालमा गणतन्त्र आएपछि यसको नाम परिवर्तन गरेर नेपाल प्रहरी क्लब राखियो।
एएफसी च्यम्पियनसीपमा प्रदर्शन
[सम्पादन गर्नुहोस्]- एशियन क्लब प्रतियोगिता: १ खेल
- १९९८: पहिलो चरण
- एएफसी प्रेसिडेन्ट कप: चार खेल
- एशियन क्लब विजेता कप: १ खेल
- १९९८/९९: पहिलो चरण
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]
|
उपाधि
[सम्पादन गर्नुहोस्]- एएफसी प्रेसिडेन्ट कप
- उपविजेता:२००७
- शहिद स्मारक ए-डिभिजन लिग:२
- विजेता:२००६-०७, २०१०
- उपविजेता:२००४-०५
- नेपाल राष्ट्रिय लिग कप:२
- विजेता:१९९८, १९९९
- त्रिभुवन च्यालेन्ज शिल्ड:४
- विजेता:१९७८, १९७९, १९८१, १९८३
- आहा गोल्ड कप:५
- विजेता:२००२, २००३, २००८, २००९, २०१०,२०१८(२०७४)
- खुकुरी गोल्ड कप:५
- विजेता:२००४
- महेन्द्र गोल्ड कप:५
- विजेता:२००४
- खप्तड गोल्डकप
- विजेता:२०७५