सामग्रीमा जानुहोस्

प्रतिपदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्र क्यालेन्डर (Lunar Calendar) अनुसार एउटा पक्षको पहिलो तिथिलाई प्रतिपदा अथवा परेवा भनिन्छ । शुक्ल पक्षको प्रतिपदा तिथिलाई शुक्ल प्रतिपदा भनिन्छ भने कृष्ण पक्षको प्रतिपदा तिथिलाई कृष्ण प्रतिपदा भनिन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]