प्रयोगकर्ता:Jhapadon/3
नेपाली विकिपिडिया
| ||||
Subportals
के तपाँईलाई थाहा छलक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार थिए। उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते लक्ष्मीपुजाको दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनको निधन वि.सं. २०१६ भाद्र २९ मा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्। (पूरा पढ्नुहोस्...)
भर्खरै प्रदर्शित:
के तपाँईलाई थाहा छ
उच्च प्रदर्शित लेखप्रमुख समाचार
प्रमुख चित्र
विकी लभ्स अर्थ २०१४ मा अपलोड गरिएको फोटोहरु मध्येको पुन हिलबाट देखिने एक रमाईलो दृश्य...
|
||||||||||||
