बाह्रदशी गाउँपालिका
स्वरूप
बाह्रदशी गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°Eनिर्देशाङ्कहरू: २६°३०′१४″N ८७°५२′११″E / २६.५०३९°N ८७.८६९६°E | |
देश | नेपाल |
प्रदेश | कोशी प्रदेश |
जिल्ला | झापा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | देवीन्द्रप्रसाद चम्लागाई (नेकपा (एमाले)) |
• उपाध्यक्ष | शान्तादेवी शिवाकोटी (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ८८.४४ किमी२ (३४.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३७,९४६ |
• घनत्व | ४३०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०२३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
बाह्रदशी गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका राजगढ, चकचकी र डाङ्गीवारी गाविसहरू यसमा गाभिएका थिए।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बाह्रदशी गाउँपालिकाको कुल जनसङ्ख्या ३७,९४६ रहेको छ भने यहाँ ९,०३५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच १४ भदौ २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।