मलाका सहर
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: ii, iii, iv |
स्रोत | १२२३ |
दर्जा प्राप्त | २००८ (३२औं शत्र) |
मलाका सहर मलेसियाको दक्षिण भागमा रहेको ऐतिहासिक सहर हो । यो मलाको प्रान्तको राजधानी हो । यस सहरको जनसङ्ख्या सन् २०१० मा ४८४,८८५ रहेको थियो । यो सहर मलाकाको सबैभन्दा पूरानो सहर हो । बर्तमान सहरलाई परमेश्वरले स्थापना गरेका थिए । मलाका शासनको शुरूवात पश्चात यसमा विभिन्न राज्यहरू लगायत पोर्चुगलको ध्यान आकर्षण गरेको थियो । यस सहरलाई एसियामा व्यावसायिक मार्गको रूपमा प्रयोग गर्नको लागि पोर्चुगले अधिनमा राख्यो ।
मलाका सिटी एक युनेस्को विश्व सम्पदा क्षेत्रमा जोडिएको छ।[१]