मलाका सहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मलाका शहर
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कृतिक: ii, iii, iv
सन्दर्भ१२२३
सूचीकृत२००८ (३२औं सत्र)

मलाका सहर मलेसियाको दक्षिण भागमा रहेको ऐतिहासिक सहर हो । यो मलाको प्रान्तको राजधानी हो । यस सहरको जनसङ्ख्या सन् २०१० मा ४८४,८८५ रहेको थियो । यो सहर मलाकाको सबैभन्दा पूरानो सहर हो । बर्तमान सहरलाई परमेश्वरले स्थापना गरेका थिए । मलाका शासनको शुरूवात पश्चात यसमा विभिन्न राज्यहरू लगायत पोर्चुगलको ध्यान आकर्षण गरेको थियो । यस सहरलाई एसियामा व्यावसायिक मार्गको रूपमा प्रयोग गर्नको लागि पोर्चुगले अधिनमा राख्यो ।

मलाका सिटी एक युनेस्को विश्व सम्पदा क्षेत्रमा जोडिएको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]