सामग्रीमा जानुहोस्

लक्ष्मीनिया गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लक्ष्मीनिया, धनुषाबाट अनुप्रेषित)
लक्ष्मीनिया गाउँपालिका
लक्ष्मीनिया गाउँपालिका को मधेश प्रदेश मा अवस्थिति
लक्ष्मीनिया गाउँपालिका
मधेश प्रदेशको नक्सामा लक्ष्मीनिया गाउँपालिकाको अवस्थिति
लक्ष्मीनिया गाउँपालिका को नेपाल मा अवस्थिति
लक्ष्मीनिया गाउँपालिका
लक्ष्मीनिया गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४७′N ८५°५६′E / 26.79°N 85.93°E / 26.79; 85.93
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षभोगेन्द्र मिश्र (नेपाली काङ्ग्रेस)
  उपाध्यक्षफुलकुमारी यादवनी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा३०.६६ किमी (११.८४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,८८१
  घनत्व१०००/किमी (२७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक लक्ष्मीपुरबगेवा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

लक्ष्मीनिया गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा जनकपुर उपमहानगरपालिका (२५) अर्थात् लक्ष्मीपुरबगेवा, सिनुरजोरा, सपहीबनिनिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार लक्ष्मीनिया गाउँपालिकाको कुल जनसङ्ख्या ३१,८८१ रहेको छ भने यहाँ ६,३०१ घरधुरी रहेका छन्।[]

लक्ष्मीनिया गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
सिनुरजोरा (१–५)५,१८४६.०९८५१.२३
सिनुरजोरा (६–९)४,६५४३.७५१२४१.०७
सपही (१–४)४,९९७९.९१५०४.२४
सपही (५–९)४,६०६१.२२३७७५.४१
बनिनिया (१–९)४,४१२४.१२१०७०.८७
लक्ष्मीपुरबगेवा (१-५)२,७९८२.६९१०४०.१५
लक्ष्मीपुरबगेवा (६-९)५,२३०२.८८१८१५.९७
जम्मा३१,८८१३०.६६१०३९.८२

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]