सामग्रीमा जानुहोस्

सुनवर्षि नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सुनवर्षी नगरपालिकाबाट अनुप्रेषित)
सुनवर्षि नगरपालिका
सुनवर्षि नगरपालिका मा पर्दछ कोशी प्रदेश
सुनवर्षि नगरपालिका
कोशी प्रदेशको नक्सामा सुनवर्षि नगरपालिकाको अवस्थिति
सुनवर्षि नगरपालिका मा पर्दछ नेपाल
सुनवर्षि नगरपालिका
सुनवर्षि नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८७°२६′E / 26.67°N 87.43°E / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  नगरप्रमुखश्‍यामप्रसाद राजवंशी (नेकपा (एमाले))
  उपप्रमुखमिरादेवी दास केवरत (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१०६.०४ किमी (४०.९४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५६,०३४
  घनत्व५३०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक डायनिया गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सुनवर्षि नगरपालिका मोरङ जिल्लाका ९ नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका रङ्गेली नगरपालिका वडा नम्बर ९,१०,११ अर्थात् टकुवा, अमरदह, गोविन्दपुर (२,५,६,८,९), बरडङ्गा (२,३,६,८,९) र डायनिया गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सुनवर्षि नगरपालिकाको कुल जनसङ्ख्या ५६,०३४ रहेको छ भने यहाँ १२,६८४ घरधुरी रहेका छन्।[]

सुनवर्षि नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
अमरदह (४–६)५,१४५१२.६८४०५.७६
अमरदह (१–३)३,९५८६.७५९०.७५
अमरदह (८) र गोविन्दपुर (२)२,८३०८.०९३४९.८१
अमरदह (७, ९) र टकुवा (६,७,९)७,३९८१७.०६४३३.६५
टकुवा (१-५,८)५,६२८९.०४६२२.५७
गोविन्दपुर (५, ६, ८, ९)७,५९०१५.५४८९.६८
बरडङ्गा (२, ३, ६, ८, ९)७,०३३११.०२६३८.२०
डायनिया (१–४)८,२८५१६.९५४८८.७९
डायनिया (५–९)८,१६७९.३५८७३.४८
जम्मा५६,०३४१०६.३९५२६.६९

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]