सामग्रीमा जानुहोस्

दुहवी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुहवी नगरपालिका
दुहवी नगरपालिका is located in कोशी प्रदेश
दुहवी नगरपालिका
कोशी प्रदेशको नक्सामा दुहवी नगरपालिकाको अवस्थिति
दुहवी नगरपालिका is located in नेपाल
दुहवी नगरपालिका
दुहवी नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°३५′N ८७°१७′E / २६.५८°N ८७.२८°E / 26.58; 87.28निर्देशाङ्कहरू: २६°३५′N ८७°१७′E / २६.५८°N ८७.२८°E / 26.58; 87.28
देश नेपाल
प्रदेशकोशी
जिल्लासुनसरी
सरकार
 • नगर प्रमुखवेदकुमार गच्छदार (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमेनुका पोखरेल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा७६.६७ किमी (२९.६० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा६६,०७४
 • घनत्व८६०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
हुलाक कोड
५६७०७
क्षेत्रीय सङ्केत०२५
राजमार्गकोशी राजमार्ग
वेबसाइटआधिकारिक वेबसाइट

दुहवी नगरपालिका कोशी प्रदेशको सुनसरी जिल्लामा पर्ने एक नगरपालिका हो। नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक दुहवी-भलुवा नगरपालिका, सिमरिया, सोनापुर पूर्व कुसाहातनमुना गाउँ विकास समितिहरूलाई समेटेर दुहवी नगरपालिका बनाइएको थियो।[] यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ७६.६७ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको दुहवीको कार्यालयमा राखिएको छ ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दुहवी नगरपालिकाको कुल जनसङ्ख्या ६६,०७४ रहेको छ भने यहाँ १५,०३० घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  4. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७