सामग्रीमा जानुहोस्

नेपाल न्यायिक दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल न्यायिक दल नेपालको एक राजनीतिक दल हो। यो पार्टीका वर्तमान अध्यक्ष उद्धव अधिकारी हुन् । नेपाल न्यायिक दलको केन्द्रीय कार्यालय मकवानपुरको हेटौँडामा छ । यसले संविधान सभा निर्वाचन २०७० मा भाग लिएको थियो। उक्त निर्वाचनमा यो दलको चुनाव चिन्ह बलेको मैनबत्ती थियो।[] नेपाल न्यायिक दलले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल १४६ मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २,३७९ मत प्राप्त गरेको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. अर्को संविधानसभाको निर्वाचनका लागि निर्वाचन आयोगले मान्यता दिएका दलहरूको विस्तृत विवरण
  2. "संविधान सभा सदस्य निर्वाचन, २०७० समानुपातिक निर्वाचनको मत गणनाको अन्तिम परिणाम", निर्वाचन आयोग, अन्तिम पहुँच २५ मंसिर २०७०