सामग्रीमा जानुहोस्

भूमिकास्थान नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूमिकास्थान नगरपालिका
भूमिकास्थान नगरपालिका is located in लुम्बिनी प्रदेश
भूमिकास्थान नगरपालिका
गण्डकी प्रदेशको नक्सामा भूमिकास्थान नगरपालिकाको अवस्थिति
भूमिकास्थान नगरपालिका is located in नेपाल
भूमिकास्थान नगरपालिका
भूमिकास्थान नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06निर्देशाङ्कहरू: २७°५८′N ८३°०४′E / २७.९७°N ८३.०६°E / 27.97; 83.06
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाअर्घाखाँची
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखझविलाल थापा (राष्ट्रिय जनमोर्चा)
 • उपप्रमुखबालकृष्‍ण बन्जाडे (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१५९.१३ किमी (६१.४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२८,१९२
 • घनत्व१८०/किमी (४६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७७
केन्द्रसाविकको नुवाकोट गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

भूमिकास्थान नगरपालिका अर्घाखाँची जिल्लाका ३ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका धनचौर, नुवाकोट, खिल्जी, असुरकोट, धारापानी, ढाकाबाङ र ढिकुरा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार भूमिकास्थान नगरपालिकाको कुल जनसङ्ख्या २८,१९२ रहेको छ भने यहाँ ७,७६० घरधुरी रहेका छन्।[]

यस नगरपालिकाको सिमाना पूर्वमा सन्धिखर्क, पश्चिममा प्युठान जिल्ला, उत्तरमा मालारानी गाउँपालिका तथा दक्षिणमा शीतगङ्गा नगरपालिकासम्म फैलिएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "स्थानीय तहहरूको नाम, सङ्ख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]