सामग्रीमा जानुहोस्

नेपाल प्रिमियर लिग २०८१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल प्रिमियर लिग २०८१
मिति१५ मङ्सिर – ६ पुस २०८१
प्रशासक(हरू)नेपाल क्रिकेट सङ्घ
क्रिकेटको प्रकारट्वान्टी२०
प्रतियोगिता प्रकारराउन्ड-रोबिनप्लेअफ
आयोजक(हरू)नेपाल नेपाल
विजेताजनकपुर बोल्ट्स
उप-विजेतासुदूरपश्चिम रोयल्स
सहभागीहरू
खेल सङ्ख्या३२
म्यान अफ द सिरिजसेफ जैब (सुदूरपश्चिम रोयल्स)
अधिक रनलाहिरू मिलन्था (जनकपुर बोल्ट्स) (२९३)
अधिक विकेटस्कट कुगलाइन (सुदूरपश्चिम रोयल्स) (१७ विकेट)
ललित राजवंशी (जनकपुर बोल्ट्स) (१७ विकेट)

नेपाल प्रिमियर लिग, प्रायोजनका कारण अर्को नाम सिद्धार्थ बैंक एनपिएल, नेपालमा हरेक वर्ष आयोजना हुने पुरुष ट्वान्टी–२० (टी–२०) क्रिकेट लिग हो।[][] नेपाल क्रिकेट सङ्घ द्वारा स्थापित यस लिगको यो संस्करणमा आठ वटा प्रदेश/सहरमा आधारित टोलीहरू रहेका छन्।[] प्रतियोगिता २०८१ साल मङ्सिर १५ देखि ६ पौष २०८१ सम्म आयोजना गरिएको थियो।[]

लिलामी र सम्झौता

[सम्पादन गर्नुहोस्]

टोलीको स्वामित्वको लागि लिलामी २०८१ भदौ २० मा आयोजित गरिएको थियो।[] पोखरा सबैभन्दा महङ्गो टिम थियो, जसको लागत ३ करोड ५७ लाख रुपैयाँ भन्दा बढी थियो। पहिलो एनपिएल सत्रको लागि, प्रत्येक टोलीको घरेलु लिलामीको लागि ९० लाख रूपैयाको तलब सीमा थियो। २०८१ भदौ २९ मा मार्कीका आठ खेलाडीलाई सूचिकृत गरिएको थियो।[][] सन्दीप लामिछाने, कुशल मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडीको रूपमा वर्गीकृत गरिएको थियो।

टोली तथा खेलाडीहरू

[सम्पादन गर्नुहोस्]

२०८१ असोज २० मा, खेलाडीहरूको लिलामी भएको थियो।[][]

विराटनगर किङ्ग्स चितवन राइनोज जनकपुर बोल्ट्स कर्णाली याक्स काठमाडौँ गोर्खाज लुम्बिनी लायन्स पोखरा एभेन्जर्स सुदूरपश्चिम रोयल्स
मुख्य प्रशिक्षकहरू
Ireland केभिन ओ ब्रायन भारत उमेश पटवाल श्रीलङ्का पुबुदु दासनायक नेपाल ज्ञानेन्द्र मल्ल नेपाल वसन्त शाही भारत नन्दन फड्निस भारत राजीव कुमार नेपाल जगत टमाटा
कप्तानहरू
सन्दीप लामिछाने कुशल मल्ल आसिफ शेख (विकेट विपर) सोमपाल कामी करन केसी रोहितकुमार पौडेल कुशल भुर्तेल दीपेन्द्र सिंह ऐरी
खेलाडीहरू
जम्मा खेलाडीहरू:१९ जम्मा खेलाडीहरू:१६ जम्मा खेलाडीहरू:१६ जम्मा खेलाडीहरू:१६ जम्मा खेलाडीहरू:१७ जम्मा खेलाडीहरू:१७ जम्मा खेलाडीहरू:१७ जम्मा खेलाडीहरू:१६
  • छड्केमा मार्की खेलाडीहरू आ-आफ्नो टोलीका छन्।
कीर्तिपुर, काठमाडौँ
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
क्षमता: २५,०००+
नेपाल प्रिमियर लिग २०८१ (नेपाल)

अभ्यास खेलहरू

[सम्पादन गर्नुहोस्]

लिग चरण सुरु हुनुअघि मूलपानी क्रिकेट मैदानमा चार अभ्यास खेलहरू खेलिएका थिए।

अभ्यास खेलहरू
२०८१ मङ्सिर १०
नेपाली समय १२:१५
कर्णाली याक्स
१५८/४ (२० ओभर)
वि काठमाडौँ गोर्खाज
१२४ (२० ओभर)
कर्णाली याक्सले ३४ रनले खेल जित्यो।
मूलपानी क्रिकेट रङ्गशाला, कागेश्वरी मनोहरा

२०८१ मङ्सिर १२
नेपाली समय १२:१५
चितवन राइनोज
वि सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सले ३८ रनले खेल जित्यो।
मूलपानी क्रिकेट रङ्गशाला, कागेश्वरी मनोहरा

२०८१ मङ्सिर १२
नेपाली समय १२:१५
जनकपुर बोल्ट्स
१६०/७ (२० ओभर)
वि लुम्बिनी लायन्स
६४ (१२ ओभर)
जनकपुर बोल्ट्सले ९६ रनले खेल जित्यो।
मूलपानी क्रिकेट रङ्गशाला, कागेश्वरी मनोहरा

२०८१ मङ्सिर १३
नेपाली समय १२:१५
पोखरा एभेन्जर्स
१६०/८ (२० ओभर)
वि विराटनगर किङ्स
१२४/८ (२० ओभर)
पोखरा एभेन्जर्सले ३६ रनले खेल जित्यो।
मूलपानी क्रिकेट रङ्गशाला, कागेश्वरी मनोहरा

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
Pos टोली खेलेको जीत हार पछैन अङ्क नेररे छनोट
1 सुदूरपश्चिम रोयल्स 7 6 1 0 12 २.०८७ क्वालिफायर १मा पुग्यो।
2 जनकपुर बोल्ट्स 7 5 2 0 10 ०.१६४
3 चितवन राइनोज 7 4 3 0 8 ०.६३४ इलिमिनेटरमा पुग्यो।
4 कर्णाली याक्स 7 4 3 0 8 −०.१८४
5 काठमाडौँ गोर्खाज 7 4 3 0 8 −०.३२१
6 विराटनगर किङ्स 7 2 5 0 4 −०.७०३
7 पोखरा एभेन्जर्स 7 2 5 0 4 −१.३३२
8 लुम्बिनी लायन्स 7 1 6 0 2 −०.४९८

सबै खेल तालिका २०८१ मङ्सिर ३ गते सार्वजनिक गरिएको थियो।[११][१२]


खेल १
२०८१ मङ्सिर १५
१२:३०
सूचकपत्र
विराटनगर किङ्स
१२७ (१९ ओभर)
वि.
जनकपुर बोल्ट्स
१३१/२ (१५.३ ओभर)
लाहिरू मिलनथा ७५ * (५३)
प्रतिश जिसी १/१४ (२ ओभर)
जनकपुर बोल्ट्सले ८ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: लाहिरू मिलनथा (जनकपुर बोल्ट्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २
१७ मङ्सिर २०८१
०९:००
सूचकपत्र
काठमाडौँ गोर्खाज
१११/९ (२० ओभर)
वि.
चितवन राइनोज
११४/५ (१७.१ ओभर)
सुमित महर्जन २५ (४१)
सोहेल तनवीर ५/२१ (४ ओभर)
सन्तोष कार्की १८ * (३१)
शहाब आलम ३/२० (४ ओभर)
चितवन राइनोजले ५ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र बुद्धि प्रधान (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: सोहेल तनवीर (चितवन राइनोज)

खेल ३
२०८१ मङ्सिर १७
१३:००
सूचकपत्र
कर्णाली याक्स
१४१/७ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१४२/२ (१५.१ ओभर)
गुलसन झा ३६ (२७)
मोहम्मद मोहसिन २/१४ (४ ओभर)
अनिल साह ६२ * (४२)
जिसान मकसुद १/३३ (४ ओभर)
जनकपुर बोल्ट्सले ८ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: राशिद रियाज (पाकिस्तान) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: अनिल साह (जनकपुर बोल्ट्स)
  • कर्णाली याक्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल ४
२०८१ मङ्सिर १८
०९:१५
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१८२/७ (२० ओभर)
वि.
विराटनगर किङ्ग्स
९२ (१६.१ ओभर)
दिपेन्द्रसिंह ऐरी ५७ * (२४)
अनिल खरेल ३/२६ (४ ओभर)
बसिर अहमद २४ (२८)
अविनाश बोहरा ३/१७ (३ ओभर)
सुदूरपश्चिम रोयल्सले ९० रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: दिपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ५
२०८१ मङ्सिर १८
१३:००
सूचकपत्र
चितवन राइनोज
१६१/७ (२० ओभर)
वि.
पोखरा एभेन्जर्स
७४ (१३.२ ओभर)
रवी बोपरा ५१ (३८)
बास दे लिड २/२० (४ ओभर)
नारायण जोशी ३० (२४)
सोहेल तनवीर ३/६ (३ ओभर)
चितवन राइनोजले ८७ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: रिजन ढकाल (चितवन राइनफज)
  • पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ६
२०८१ मङ्सिर १९
०९:००
सूचकपत्र
कर्णाली याक्स
१४९/५ (२० ओभर)
वि.
काठमाडौँ गोर्खाज
१५३/७ (१९.३ ओभर)
शिखर धवन ७२ * (५१)
गेहार्ड एरासमस २/२९ (४ ओभर)
सुमित महर्जन ४० * (३७)
विपिन शर्मा १/१८ (४ ओभर)
काठमाडौँ गोर्खाजले ३ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र राशिद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: सुमित महर्जन (काठमाडौँ गोर्खाज)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल ७
२०८१ मङ्सिर १९
१३:००
सूचकपत्र
लुम्बिनी लायन्स
१९१/७ (२० ओभर)
वि.
विराटनगर किङ्स
१९३/८ (१९.५ ओभर)
लोकेश बम ७१ (४७)
दुर्गेश गुप्ता ३/२१ (४ ओभर)
विराटनगर किङ्सले २ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: लोकेश बम (विराटनगर किङ्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ८
२०८१ मङ्सिर २०
०९:००
सूचकपत्र
पोखरा एभेन्जर्स
१३८/७ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१४३/३ (१७.१ ओभर)
जनकपुर बोल्ट्सले ७ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: जेम्स निसम (जनकपुर बोल्ट्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ९
२०८१ मङ्सिर १०
१३:००
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१६७/६ (२० ओभर)
वि.
काठमाडौँ गोर्खाज
९४ (१५.४ ओभर)
ब्रान्डन म्यकुलेन ५३ (३६)
रासिद खान २/२० (४ ओभर)
स्टेफन एस्किनाजी ३७ (३३)
नरेन साउद ५/१९ (३.५ ओभर)
सुदूरपश्चिम रोयल्सले ७३ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र राशीद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: नरेन साउद (सुदूरपश्चिम रोयल्स)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल १०
२०८१ मङ्सिर २१
०९:००
सूचकपत्र
चितवन राइनोज
१३०/७ (२० ओभर)
वि.
कर्णाली याक्स
१३१/४ (१९.५ ओभर)
रवी बोपरा ५९* (४०)
विपिन शर्मा ३/२१ (४ ओभर)
शेखर धवन ४५ (४१)
कुशल मल्ल १/१३ (४ ओभर)
कर्णाली याक्सले ६ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: विपिन शर्मा (कर्णाली याक्स)
  • कर्णाली याक्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल ११
२०८१ मङ्सिर २१
१३:००
सूचकपत्र
लुम्बिनी लायन्स
१७०/४ (२० ओभर)
वि.
पोखरा एभेन्जर्स
१७६/० (१६.४ ओभर)
रोहितकुमार पौडेल ९५ (५९)
विपिन खत्री २/१८ (३ ओभर)
पोखरा एभेन्जर्सले १० विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र बुद्धि प्रधान (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: आन्द्रेस हौस (पोखरा एभेन्जर्स)

खेल १२
२०८१ मङ्सिर २२
०९:००
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१८७/४ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१४१/९ (२० ओभर)
सेफ जैब ९० (६१)
रामोन सिमोन्ड्स २/३२ (४ ओभर)
सुदूरपश्चिम रोयल्सले ४५ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र राशीद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: सेफ जैब (सुदूरपश्चिम रोयल्स)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १३
२०८१ मङ्सिर २२
१३:००
सूचकपत्र
कर्णाली याक्स
१३२ (२० ओभर)
वि.
विराटनगर किङ्स
१२६/८ (२० ओभर)
विल बोस्तितो ६६ (४९)
प्रतिस जिसी ४/१७ (४ ओभर)
निकोलस क्रिटन ४० (३९)
नन्दन यादव ३/१९ (४ ओभर)
कर्णाली याक्सले ७ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र विनयकुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: विल बोस्तितो (कर्णाली याक्स)
  • विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १४
२०८१ मङ्सिर २३
०९:००
सूचकपत्र
जनकपुर बोल्ट्स
१३६/९ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१३५/८ (२० ओभर)
अनिल साह ४५ (३९)
अविशेष गौतम ३/२० (४ ओभर)
जनकपुर बोल्ट्सले १ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: हर्ष ठाकर (जनकपुर बोल्ट्स)
  • लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १५
२०८१ मङ्सिर २३
१३:००
सूचकपत्र
चितवन राइनोज
१६४/५ (२० ओभर)
वि.
सुदूरपश्चिम रोयल्स
कुशल मल्ल २/१८ (४ ओभर)
हसन ऐसाखिल ६५ (५२)
स्कट क्लुग्जेन २/२९ (४ ओभर)
चितवन राइनोजले ३२ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: राशीद रियाज (पाकिस्तान) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: हसन ऐसाखिल (चितवन राइनोज)
  • चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो।

खेल १६
२०८१ मङ्सिर २५
०९:१५
सूचकपत्र
चितवन राइनोज
१६७/६ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१३४/८ (२० ओभर)
रोहित पौडेल ८० (५७)
रिजन ढकाल ३/२९ (४ ओभर)
लुम्बिनी लायन्सले ३३ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र बुद्धि प्रधान (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: रोहित पौडेल (लुम्बिनी लायन्स)
  • चितवन राइनोजले टस जितेर फिल्डिङ रोज्यो।

खेल १७
२०८१ मङ्सिर २५
१३:१५
सूचकपत्र
कर्णाली याक्स
वि.
पोखरा एभेन्जर्स
  • पोखरा एभेन्जर्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल १८
२०८१ मङ्सिर २६
०९:००
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१२३/९ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
५१ (१२.१ ओभर)
विनोद भण्डारी ३३ (३७)
किशोर महतो ४/३५ (४ ओभर)
जोसुवा ट्रम्प १३ (१३)
हर्मित सिंह २/२ (४ ओभर)
सुदूरपश्चिम रोयल्सले ७२ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: इशान पाण्डे (सुदूरपश्चिम रोयल्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल १९
२०८१ मङ्सिर २६
१३:००
सूचकपत्र
काठमाडौँ गोर्खाज
१०३ (१९.२ ओभर)
वि.
लुम्बिनी लायन्स
८५ (१९.२ ओभर)
भीम सार्की ३१ (४०)
साद बिन जफर ३/२१ (४ ओभर)
सन्दीप जोरा १६ (२९)
करन केसी ४/१६ (४ ओभर)
काठमाडौँ गोर्खाजले १८ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र राशीद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: करन केसी (काठमाडौँ गोर्खाज)
  • काठमाडौँ गोर्खाजले टस जितेर ब्याटिङ रोज्यो।

खेल २०
२०८१ मङ्सिर २७
०९:००
सूचकपत्र
पोखरा एभेन्जर्स
१३९/७ (२० ओभर)
वि.
विराटनगर किङ्स
१३९/६ (२० ओभर)
स्कट एड्वर्ड्स ४५ (३५)
सागर ढकाल २/१५ (४ ओभर)
आन्द्रेस हौस ३९ (२७)
प्रतिश जिसी ४/१८ (४ ओभर)
खेल बराबर (पोखरा एभेन्जर्सले सुपर ओभरमा खेल जित्यो।)
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: रेमन रिफर (पोखरा एभेन्जर्स)
  • विराटनगर किङ्सले टस जितेर ब्याटिङ रोज्यो।
  • सुपर ओभर: पोखरा एभेन्जर्स १८/०, विराटनगर किङ्स ५/०

खेल २१
२०८१ मङ्सिर २७
१३:००
सूचकपत्र
काठमाडौँ गोर्खाज
१०१ (१९.३ ओभर)
वि.
जनकपुर बोल्ट्स
१०४/५ (१५.५ ओभर)
जेम्स निसम २७ (१७)
करन केसी २/१० (३ ओभर)
जनकपुर बोल्ट्सले ५ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र सञ्जय गुरुङ (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: ललित राजवंशी (जनकपुर बोल्ट्स)
  • काठमाडौँ गोर्खाजले टस जितेर ब्याटिङ रोज्यो।

खेल २२
२०८१ मङ्सिर २८
०९:००
सूचकपत्र
कर्णाली याक्स
१२८/८ (२० ओभर)
वि.
लुम्बिनी लायन्स
१२३/७ (२० ओभर)
विल बोस्तितो ४४ (३०)
विकाश आगरी ३/१४ (२ ओभर)
टम मोरेस ३६ (३५)
जिशान मकसुद २/१२ (३ ओभर)
कर्णाली याक्सले ५ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र राशीद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: विल बोस्तितो (कर्णाली याक्स)
  • लुम्बिनी लायन्सले खेल जितेर बलिङ रोज्यो।

खेल २३
२०८१ मङ्सिर २८
१३:००
सूचकपत्र
विराटनगर किङ्स
१८१/५ (२० ओभर)
वि.
चितवन राइनोज
१३०/६ (२० ओभर)
बासिर अहमद ६८* (४४)
रिजन ढकाल २/४० (४ ओभर)
अमर रौटेला ४२ (२९)
सन्दीप लामिछाने २/२८ (४ ओभर)
विराटनगर किङ्सले ५१ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: बासिर अहमद (विराटनगर किङ्स)
  • विराटनगर किङ्सले टस जितेर ब्याटिङ रोज्यो।

खेल २४
२०८१ मङ्सिर २९
०९:००
सूचकपत्र
पोखरा एभेन्जर्स
१३८/८ (२० ओभर)
वि.
काठमाडौँ गोर्खाज
१४२/४ (१४.१ ओभर)
रेमन रिफर ४१ * (३०)
करन केसी ३/२४ (४ ओभर)
स्टेफन एस्किनाजी ६० (३४)
विपिन खत्री ३/१९ (३ ओभर)
काठमाडौँ गोर्खाजले ६ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: राशीद रियाज (पाकिस्तान) र दुर्गानाथ सुवेदी (नेपाल)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल २५
२०८१ मङ्सिर २९
१३:००
सूचकपत्र
चितवन राइनोज
१८०/५ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१४८ (१८ ओभर)
कुशल मल्ल ७२ (४१)
ललित राजवंशी २/११ (४ ओभर)
जेम्स निसम ६५ (२४)
रिजन ढकाल २/१९ (३ ओभर)
चितवन राइनोजले ३२ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: सञ्जय गुरुङ (नेपाल) र विनयकुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: कुशल मल्ल (चितवन राइनोज)
  • चितवन राइनोजले टस जितेर ब्याटिङ रोज्यो।

खेल २६
२०८१ मङ्सिर ३०
०९:००
सूचकपत्र
विराटनगर किङ्स
११७ (१९.५ ओभर)
वि.
काठमाडौँ गोर्खाज
१२०/९ (१८.१ ओभर)
प्रतीक श्रेष्ठ ३९ (३४)
सन्दीप लामिछाने ३/१९ (४ ओभर)
काठमाडौँ गोर्खाजले १ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: ब्द्धि प्रधान (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: दिपेश कँडेल (काठमाडौँ गोर्खाज)
  • काठमाडौँ गोर्खाजले टस जितेर फिल्डिङ रोज्यो।

खेल २७
२०८१ मङ्सिर ३०
१३:००
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१५३/७ (२० ओभर)
वि.
पोखरा एभेन्जर्स
१४८ (१९.४ ओभर)
आरिफ शेख ४२* (३८)
कुशल भुर्तेल २/२७ (४ ओभर)
आन्द्रेस हौस ३६ (२१)
स्कट क्लुगेइन ५/१८ (३.४ ओभर)
सुदूरपश्चिम रोयल्सले ५ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: राशीद रियाज (पाकिस्तान) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: स्कट क्लुगेइन (सुदूरपश्चिम रोयल्स)
  • पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ रोज्यो।

खेल २८
२०८१ पुस १
०९:००
सूचकपत्र
कर्णाली याक्स
१०१ (२० ओभर)
वि.
सुदूरपश्चिम रोयल्स
१०५/४ (१५.२ ओभर)
जिसन मकसुद ३० (३५)
हर्मित सिंह ३/१७ (१० ओभर)
दीपेन्द्र सिंह ऐरी ३८ (२९)
नन्दन यादव १/१८ (२ ओभर)
सुदूरपश्चिम रोयल्सले ६ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: हिमाल गिरी (नेपाल) र सञ्जय गुरुङ (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स)
  • सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिङ रोज्यो।
क्वालिफायर १क्वालिफायर २फाइनल
०३ पुस २०८१ - कीर्तिपुर०६ पुस २०८१ - त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
सुदूरपश्चिम रोयल्स१४१/२ (१८.३ ओभर)पहिलो क्वालिफायरमा विजयीसुदूरपश्चिम रोयल्स१८४/९ (२० ओभर)
जनकपुर बोल्ट्स१३९/९ (२० ओभर)०३ पुस २०८१ - कीर्तिपुरदोस्रो क्वालिफायर विजयीजनकपुर बोल्ट्स१८५/५ (१९.२ ओभर)
पहिलो क्वालिफायरमा पराजितजनकपुर बोल्ट्स११९/८ (१९ ओभर)
इलिमिनेटरइलिमिनेटरकर्णाली याक्स११८/९ (२० ओभर)
०३ पुस २०८१ - कीर्तिपुर
चितवन राइनोज१५४/९ (२० ओभर)
कर्णाली याक्स१७५/६ (२० ओभर)
०३ पुस २०८१
०९:००
सूचकपत्र
कर्णाली याक्स
१७५/६ (२० ओभर)
वि.
चितवन राइनोज
१५४/९ (२० ओभर)
रवि बोपारा ५३ (३४)
जिसम मकसुद ३/२६ (४ ओभर)
कर्णाली याक्सले २१ रनले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: सञ्जय गुरुङ (नेपाल) र राशीद रियाज (पाकिस्तान)
खेलका उत्कृष्ट खेलाडी: चाडविब वाल्टन (कर्णाली याक्स)
  • चितवन राइनोजले टस जितेर फिल्डिङ रोज्यो।

क्वालिफायर १

[सम्पादन गर्नुहोस्]
०३ पुस २०८१
१३:००
सूचकपत्र
जनकपुर बोल्ट्स
१३९/९ (२० ओभर)
वि.
सुदूरपश्चिम रोयल्स
१४१/२ (१८.३ ओभर)
विनोद भण्डारी ५८ * (५५)
किशोर महतो १/१६ (४ ओभर)
सुदूरपश्चिम रोयल्सले ९ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बुद्धि प्रधान (नेपाल) र बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी (सुदूरपश्चिम रोयल्स)
  • जनकपुर बोल्ट्सले टस जितेर ब्याटिङ रोज्यो।

क्वालिफायर २

[सम्पादन गर्नुहोस्]
०४ पुस २०८१
१२:३०
सूचकपत्र
कर्णाली याक्स
११८/९ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
११९/८ (१९ ओभर)
गुलसन झा २५ (२०)
मोहम्मद मोहसिन २/१४ (४ ओभर)
जेम्स निसम ४५ (१७)
विपिन शर्मा ३/१७ (४ ओभर)
जनकपुर बोल्ट्सले १ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: विनयकुमार झा (नेपाल) र दुर्गानाथ सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: जेम्स निसम (जनकपुर बोल्ट्स)
  • जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोज्यो।
०६ पुस २०८१
१२:३०
सूचकपत्र
सुदूरपश्चिम रोयल्स
१८४/९ (२० ओभर)
वि.
जनकपुर बोल्ट्स
१८५/५ (१९.२ ओभर)
सैफ जैब ६९ (४३)
किशोर महतो ३/२५ (३ ओभर)
लाहिरू मिलन्था ८७ (४९)
सैफ जैब १/१४ (३ ओभर)
जनकपुर बोल्ट्सले ५ विकेटले खेल जित्यो।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
अम्पायर: बिस्मिल्ला जान सिनवारी (अफगानिस्तान) र राशीद रियाज (पाकिस्तान)
  • सुदूरपश्चिम रोयल्सले टस जितेर ब्याटिङ रोज्यो।

संस्करण तथ्याङ्क

[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन

[सम्पादन गर्नुहोस्]
रन खेलाडी टोली इनिङ उच्च अङ्क औसत स्ट्राइक दर शतक अर्धशतक चौका छक्का
२९३ लाहिरू मिलन्था जनकपुर बोल्ट्स १० ८७ ३१.५४ १३०.८० ३५
२८६ रवी बोपारा चितवन राइनोज ५९* ४०.८५ १३५.५४ २४ ११
२७९ रोहित पौडेल लुम्बिनी लायन्स ९५ ३९.८५ १३१.६० २६ ११
२७५ सैफ जैब सुदूरपश्चिम रोयल्स ९० ३०.५५ १३६.१३ २४ १२
२४७ जेम्स निसम जनकपुर बोल्ट्स ६५ ३५.२८ १९६.०३ १४ २३

सर्वाधिक विकेट

[सम्पादन गर्नुहोस्]
विकेट खेलाडी टोली इनिङ ओभर उत्कृष्ट बलिङ इनिङ बलिङ औसत बलिङ स्ट्राइक रेट इकोनमी चार विकेट पाँच विकेट
१६ स्कट कुगलाइन सुदूरपश्चिम रोयल्स २५.५ ५/१८ १०.४२ ९.६८ ६.४६
१६ ललित राजवंशी जनकपुर बोल्ट्स ३६.० ३/८ १२.३७ १३.५० ५.५०
१४ सोहेल तनवीर चितवन राइनोज ३०.२ ५/२१ १२.४१ १३.०० ५.७३
१३ विपिन शर्मा कर्णाली याक्स २९.० ३/१७ १३.१५ १३.३८ ५.८९
१३ रिजन ढकाल चितवन राइनोज २८.५ ३/१० १७.८४ ११३.३० ८.०४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सिद्धार्थ बैंक बन्याे नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक", नेपाल प्रेस, अन्तिम पहुँच २०२४-११-१६ 
  2. "Siddhartha Bank named title sponsor of Nepal Premier League", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच ८ मङ्सिर २०८१ 
  3. "यी हुन् नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोली", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२४-११-१६ 
  4. "नेपाल प्रिमियर लिग : १० जिज्ञासा र जवाफ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ८ मङ्सिर २०८१ 
  5. "NPL Franchise Teams Sold, Pokhara Fetches Highest Price", Neplays, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२४ 
  6. "Marquee players locked in for all eight Nepal Premier League teams", Cricnepal, १४ सेप्टेम्बर २०२४, अन्तिम पहुँच १४ सेप्टेम्बर २०२४ 
  7. "8 marquee players find teams for Nepal Premier League", The Rising Nepal, अन्तिम पहुँच १५ सेप्टेम्बर २०२४ 
  8. "Nepal Premier League 2024 auction full players list: Get squads of all teams", sportsadda, ७ अक्टोबर २०२४, अन्तिम पहुँच १३ अक्टोबर २०२४ 
  9. "NPL auction concludes", The Annapurna Express, अन्तिम पहुँच १३ अक्टोबर २०२४ 
  10. "Nepal Premier League 2024 - Points Table", इएसपिएन क्रिकइन्फो, अन्तिम पहुँच १६ डिसेम्बर २०२४ 
  11. "Fixtures unveiled for Nepal Premier League", The Kathmandu Post, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 
  12. "CAN releases Nepal Premier League schedule", Khabarhub, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 
  13. "16 years later! Pakistan's Sohail Tanvir makes history in NPL T20: First bowler to pick five-wicket hauls in IPL and Nepal Premier League", The Sporting News, अन्तिम पहुँच २ डिसेम्बर २०२४ 
  14. "Sohail Tanvir picks up Chitwan Rhinos' maiden wicket in NPL 2024", Cricket.com, अन्तिम पहुँच २ डिसेम्बर २०२४ 
  15. "NPL: Pokhara registers maiden historic victory on openers century, half-century", The Rising Nepal, अन्तिम पहुँच ६ डिसेम्बर २०२४ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]