गुजरा नगरपालिका
स्वरूप
(गजुरा नगरपालिकाबाट अनुप्रेषित)
गुजरा नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°०८′N ८५°१२′E / २७.१३°N ८५.२०°Eनिर्देशाङ्कहरू: २७°०८′N ८५°१२′E / २७.१३°N ८५.२०°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | रौतहट |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | सन्तलालप्रसाद चौधरी (जनता समाजवादी पार्टी, नेपाल) |
• उपप्रमुख | रत्न लामा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १५०.३३ किमी२ (५८.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५४,०३३ |
• घनत्व | ३६०/किमी२ (९३०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०५५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
गुजरा नगरपालिका रौतहट जिल्लाका १६ नगरपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा रङ्गपुर, कनकपुर, लक्ष्मीपुर दोस्तीया, प्रतापपुर पल्टुवा र सिमरा भवानीपुर गाविसहरू यसमा गाभिएका थिए।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गुजरा नगरपालिकाको कुल जनसङ्ख्या ५४,०३३ रहेको छ भने यहाँ ९,५७५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।