सामग्रीमा जानुहोस्

जनकनन्दिनी गाउँपालिका

निर्देशाङ्कहरू: २६°४०′N ८६°०१′E / 26.67°N 86.02°E / 26.67; 86.02
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(जनकनन्दिनीबाट अनुप्रेषित)
जनकनन्दिनी गाउँपालिका
जनकनन्दिनी गाउँपालिका मा पर्दछ मधेश प्रदेश
जनकनन्दिनी गाउँपालिका
मधेश प्रदेशको नक्सामा जनकनन्दिनी गाउँपालिकाको अवस्थिति
जनकनन्दिनी गाउँपालिका मा पर्दछ नेपाल
जनकनन्दिनी गाउँपालिका
जनकनन्दिनी गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°४०′N ८६°०१′E / 26.67°N 86.02°E / 26.67; 86.02
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाधनुषा
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षदिपिनदेव यादव (जनता समाजवादी पार्टी, नेपाल)
 • उपाध्यक्षकमला सहगल (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा२७.६२ किमी (१०.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२७,१४६
 • घनत्व९८०/किमी (२५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०४१
केन्द्रसाविक खजुरी चन्हा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

जनकनन्दिनी गाउँपालिका धनुषा जिल्लाका ६ गाउँपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा खजुरी चन्हा, प्रखे महुवा, पतनुका, बल्हाकठाल, बल्हागोठ, इनर्वा गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार जनकनन्दिनी गाउँपालिकाको कुल जनसङ्ख्या २७,१४६ रहेको छ भने यहाँ ५,३७९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]